मधेश आन्दोलन संस्थागत गर (सम्पादकीय)

मधेश आन्दोलनमा उठेको एक मधेश एक समग्र प्रदेशको माग पनि त्यतिकै हराएर गएको छ । नागरिकताको समस्या जस्ताको त्यस्तै छ । भाषा, राज्यपुनःसंरचना, अधिकार तथा शक्ति बाँडफाँटलगायतका विषय पनि हराएका…

कोरोनाभन्दा डर लाग्दो शितलहर (सम्पादकीय)

तराई मधेशमा शितलहरकै सुरुवातामा मान्छे मर्न थालेका छन् । पुसको पहिला हप्तामा मात्र मधेस प्रदेशका सिरहा, महोत्तरी, सर्लाहीलगायत चार जिल्लामा चिसोले कठ्यांग्रिएर पाँच जनाको मृत्यु भएको छ । सिरहाको गोलबजार…

धान खरिद गर सरकार (सम्पादकीय)

काँग्रेसको भातृ संगठन नेपाल किसान महासंघ र एमालेका भातृ संगठन अखिल नेपाल किसान महासंघले मंसिर २१ गते पत्रकार सम्मेलन गरी सरकारले तोकेको मूल्यमा धान खरिद गर्न ध्यानाकर्षण गराएका छन् ।…

अशुभ संकेत (सम्पादकीय)

यसपालीको आमचुनावमा जनताले केही कुराको संकेत गरेको छ । जुन यो देशका लागि शुभ होइन । संघीयता, लोकतन्त्र, गणतन्त्र, समावेशी, धर्मनिरपेक्षता जस्ता कुरालाई नरुचाउने कतिपय शक्तिहरु जनताको मतबाट छानिएर आएका…

कृषिलाई अवहेलना (सम्पादकीय)

मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाका चुनावका लागि उम्मेदवारहरु मत माग्नका लागि घरघर गइरहेका छन् । उनीहरुले हातमा आफ्ना प्रतिवाद्धतापत्र बोकेका छन् । आआफ्नो प्रतिवद्धता मतदाताको…

उपेन्द्रको महाभुल (सम्पादकीय)

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेसँग चुनावी तालमेल गरेर महाभुल गर्नु भएको छ । एकपटक यस्तै भुल गर्दा उहाँका साथै मधेश पनि अपमानित हुनु परेको थियो ।…

बदनाम समानुपातिक (सम्पादकीय)

देशका सबै वर्ग जातजातिहरूले सँख्याको आधारमा राज्य संरचनाको सबै तहमा सहभागी हुन पाउने व्यवस्थालाई समानुपातिक प्रणाली भनिन्छ । अल्पसँख्यक, सीमान्तकृत एवं बहिष्कारणमा परेका समुदायलाई राज्य निर्माणको मूलधारमा ल्याउने माध्यमका रूपमा…

मिटरव्याजी र ग्रामिण समाज (सम्पादकीय)

चक्रिय व्याजमा पैसा लगाउनु गाउँघरका लागि आमकुरा भइसकेको छ । तीनदेखि चार प्रतिशत सैयकडामा रकम लेनदेन भइरहेका हुन्छन् । गाउँघरमा यो एउटा व्यवसायी जस्तै भइसकेको छ । यो धन्दा शहरवजारमा…

मधेशी–थारु एकता

अँग्रेजले जस्तै ‘फुट डालो, राज्य करो’ रणनीति नेपालका राज्य व्यवस्थाले पनि अपनाएको छ । मधेशमा रहेका मधेशी, थारु, मुस्लिमलाई अलग गरेर राज्यले सबैमाथि एकसाथ शासन गरिरहेको छ । राज्यले थारुको…

गठबन्धनको औचित्य (सम्पादकीय)

देशमा अहिले गठबन्धनको लहर चलेको छ । तर गठबन्धन केका लागि त्यसको औचित्य पुष्टि कसैले गर्न सकेका छैनन् । साना ठूला सबै दल यसपाली गठबन्धन नै गर्न चाहन्छन् । मानौ,…