काठमाडौँ साउन २ गते । जनता समाजवादी पार्टी नेपालको संसदीय दलमा अल्पमतमा रहनु भएका उपेन्द्र यादव आज त्यसमा पनि बहुमत प्राप्त गर्नुभएको छ । ३२ जना सांसदमध्ये उपेन्द्र यादवको पक्षमा…
Category: मुख्य समाचार
जसपा महन्थ ठाकुर पक्षले ओलीको साथ नछाड्ने
काठमाडौँ साउन १ गते । जनता समाजवादी पार्टी नेपाल महन्थ ठाकुर पक्षले एमालेका अध्यक्ष केपी शर्मा ओलीको साथ नछाड्ने निर्णय गरेको छ । सो पक्षको संसदीय दलको बैठकले त्यो निर्णय…
देउवाको सुशासनहिनतामा प्रचण्ड र उपेन्द्र यादव किन मौन ?
काठमाडौँ असार ३१ गते । नेपाली काँग्रेस, माआवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव) र जनमोर्चा नेपाल सम्मलित गठबन्धन सरकारले हिजो भ्रष्टाचारको श्रीगणेश गरेको छ । बालुवाटार ललिता निवास…
भारतीय राजदूत क्वात्राद्वारा प्रधानमन्त्रीलाई बधाई
काठमाडौँ असार ३० गते । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बधाई ज्ञापन गर्नुुभएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा निवास बूढानीलकण्ठ पुगेर उहाँले बधाई…
दुई घण्टा ढिलो सुरु भयो सपथग्रहण कार्यक्रम
काठमाडौँ असार २९ गते । काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा सपथ गराउने कार्यक्रम दुई घण्टा ढिलो भएको छ । साँझ ६ वजेका लागि भनिएको सपथ ग्रहण कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीको…
उपेन्द्र यादवमाथि पनि तेर्सियो प्रश्नः अब होला त मधेशको माग पूरा ?
काठमाडौँ असार २९ गते । जनता समाजवादी पार्टी नेपाल उपेन्द्र यादव पक्ष सरकारमा जाने तयारी गरिरहेको छ । सरकारमा जाने विषयमा आवश्यक छलफलका लागि आज कार्यकारिणी समितिको बैठक बोलाएको छ…
जसपा उपेन्द्र यादव पक्ष तत्काल सरकारमा सहभागी नहुने
काठमाडौँ असार २८ गते । जनता समाजवादी पार्टी नेपाल उपेन्द्र यादव पक्ष तत्काल काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठन हुने सरकारमा तत्काल सहभागी नहुने प्रष्ट पारेको छ । एमालेका वरिष्ठ…
भोली नै देउवाको नेतृत्वमा सरकार गठन हुने
काठमाडौँ असार २८ गते । विपक्षी गठबन्धनले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा बसेको गठबन्धनको बैठकले सो…
लोकतन्त्र र संविधानको रक्षाका लागि अदालतको महत्पूर्ण आदेश–उपेन्द्र यादव
काठमाडौँ असार २८–जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतको आदेशले संविधान र लोकतन्त्रको रक्षा गरेको प्रतिकृया दिनुभएको छ । प्रधानमन्त्री केपी शर्मा अोलीको गतिविधिले लोकतन्त्र, संघीयता र संविधान…
देउवा प्रधानमन्त्री बन्ने बाटो खुल्यो
काठमाडौँ असार २८ गते । सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी मुद्दामा फैसला सुनाउँदै कांग्रेसका सभापित शेरबादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा अोलीले संसद विघटन…
