नेपाली काँग्रेसले एउटै तिरले दुईटा निशाना लगाएको छ । नेपाल काँग्रेसले सर्वोच्च अदालतको परमादेशबाट सरकारको मात्र नेतृत्व गरेन, देशका दुई शक्तिलाई कमजोर बनाउन सफल पनि भएको छ । काँग्रेसले गठबन्धन…
Category: मुख्य समाचार
मधेश प्रदेशको सत्ता गठबन्धनमा सक्कसः बैठकबाट बाहिरिएर काँग्रेसको छुट्टै छलफल
जनकपुर वैशाख ५ गते । मधेश प्रदेश गठबन्धनमा विवाद उत्पन्न भएको छ । मधेश प्रदेशको स्थानीय तहको चुनावमा सीटमा तालमेल गर्न बसेको प्रदेश स्तरीय गठबन्धनको बैठकमा कुरा नमिल्दा काँग्रेस बैठकबाट…
महतोलाई यसकारण मन पर्दैन सरकारमा जाने कुरा
प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम अन्तर्गत धनुषामा चैत ८ गते लोकतान्त्रिक समाजवादी पार्टी नेपालले कार्यक्रमको आयोजना गरेको थियो । त्यो कार्यक्रमा लोसपाका अध्यक्ष महन्थ ठाकुरले भन्नुभयो, ‘लोसपा सरकारमा सहभागी हुने विषयमा…
मोदीले देउवालाई अचानक बोलाउँदा बालुवाटारमा छटपटी
चिनियाँ विदेश मन्त्री वाङ यी नेपाल भ्रमणमा आउने निश्चित भएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई अचानक भारत बोलाउनु भएको छ । त्यसले नेपालस्थित चिनियाँ राजदूतावास बालुवाटारमा छटपटी बढेको…
शारिरीक रुपले अपाङ्ग शिक्षक साहलाई सरुवा नगर्न उच्च अदालतको आदेश
निवेदकलाई निज कार्यरत रहेको श्री सारस्वरनाथ मावि सारस्वरको विद्यालयमा काम गर्न दिनु, हाजिर गर्नमा बाधा अवरोध नगर्नु नगराउनु निज कार्यरत विद्यालयबाट रमाना पत्र नदिनु, दिन नलगाउनु भनि उच्च अदालतले सारस्वरनाथ…
देउवा नेतृत्वको सरकारमा सहभागी हुने लोसपाको तयारी
काठमाडौँ चैत १३ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल वर्तमान सरकारमा सहभागी हुने मनस्थिति बनाई सकेको छ । त्यसको आधिकारीक निर्णय हुन मात्र बाँकी छ । त्यसको बारेमा आधिकारिक निर्णय…
चिनियाँ विदेशी मन्त्री आइरहेको बेला जसपाको नेता सुमनले भन्नुभयो, ‘हामी चिनियाँ ऋण लिने पक्षमा छैनौ’
काठमाडौँ चैत ५ गते । जनता समाजवादी पार्टी, नेपालका नेता मनिष सुमनले आफूहरु चिनियाँ विदेशमन्त्री वाङ यीलाई नेपालमा स्वागत गर्न तयार रहेको बताउनु भएको छ । रिर्पोटर्स क्लवमा आयोजित अन्तरक्रिया…
जसपामा ‘हेभी डिस्कसन’ को प्रतिक्षा
जुन जुन नेता बाबुराम भट्टराईलाई साथ दिने पक्षमा देखिएका थिए, त्यस्ता नेताहरुलाई अध्यक्ष उपेन्द्र यादवले एक्ला एक्लै भेट्न थाल्नुभयो । एकएकजनासँग भेट्दै समस्यालाई समाधान गर्दै अध्यक्ष भट्टराई र वरिष्ठ नेता…
एमालेमा एक महिना पनि टिक्नुभएन राजेशमान, जसपामा प्रवेश गर्र्दै
काठमाडौँ चैत ३ गते । एक महिना अगाडि लोकतान्त्रिक समाजवादी पार्टी नेपाल छाडेर एमालेमा प्रवेश गर्नुभएको राजेशमान सिंह जनता समाजवादी पार्टी नेपालमा फर्किने हुनुभएको छ । एमाले छाडेर जसपामा आउने…
काठमाडौँमा जसपाको बैठक चलिरहँदा ओलीले पार्टीमा भित्र्याए मेयर र पालिका अध्यक्ष
काठमाडौँ फागुन २८ गते । जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरु काठमाडौँको बैठकमा व्यस्त रहेको बेला सोही पार्टीका केन्द्रीय सदस्य एवं वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी एमालेमा प्रवेश गर्नुभएको छ…
