मन्त्रालय सँख्या घटाउने तयारीमा मधेश सरकार

जनकपुर जेठ २७ गते । मधेश प्रदेशका नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी र नेकपा (एमाले) बिच भएको सहमति अनुसार मधेश सरकारले प्रदेश सरकारको मन्त्रालयको संख्या घटाउने प्रकृया सुरु गरेको छ…

विवाद र झडपपछि रास्वपाको मधेश प्रदेश अधिवेशन स्थगित, सम्पूर्ण गतिविधि रोक्न निर्देशन

काठमाडौँ, जेठ २६ गते । जिल्ला अधिवेशन र प्रतिनिधि छनोटका क्रममा विवाद र झडप भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेश प्रदेशको अधिवेशन स्थगित गरेको छ। रास्वपा केन्द्रीय निर्वाचन आयोगका…

मधेशसँग निर्वाचन क्षेत्र निर्धारणमा विभेद भयो, विद्रोह समयमै जरूरी छ: डा. सिके राउत

काठमाडौँ, जेठ २६ गते । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सरकार र निर्वाचन आयोगले निर्वाचन क्षेत्र निर्धारणमा मधेशमाथि गम्भीर विभेद गरेको आरोप लगाउनुभएको छ । सामाजिक सञ्जालमा एक पोस्ट…

प्रहरीले विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरेको विरुद्धमा प्रदर्शन, सिडियोलाई ज्ञापनपत्र

सिरहा जेठ २५ गते । सिरहा जिल्लाका विभिन्न परीक्षा केन्द्रहरूमा माध्यमिक शिक्षा परीक्षा (SEE) र प्लस टु (+2) का परीक्षार्थीहरूबाट जफत गरिएका मोबाइल फोनहरू प्रशासनको उपस्थितिमा पानीमा डुबाएर नष्ट गरिएको…

रास्वपाका जिल्ला अधिवेशनहरूमा तीव्र विवाद, अधिवेशनहरु स्थगित

काठमाडौँ  जेठ २५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र आन्तरिक लोकतन्त्र सुदृढ गर्ने उद्देश्यका साथ सुरु भएका विभिन्न तहका अधिवेशनहरूमा विवाद र तनाव बढ्दै गएको छ । पार्टीका देशका…

वीरगञ्ज महानगरपालिकाका मेयर सिंहमाथि विशेष अदालतमा मुद्दा

काठमाडौँ जेठ २५ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । मेयर सिंहले अर्कैकी छोरीलाई आफ्नी छोरी…

भण्डारीलाललाई मन्त्रीबाट बर्खास्त गर्न जसपा नेपालको माग

काठमाडौँ जेठ २५ गते । जनता समाजवादी पार्टी, नेपाल (जसपा, नेपाल) ले लुम्बिनी प्रदेश सरकारमा भण्डारीलाल अहिरलाई मन्त्री पदको शपथ गराइएको विषयप्रति घोर आपत्ति प्रकट गरेको छ। जसपा नेपाल का…

हत्या आरोपमा जेल बसेका झा जनलोकपालको सदस्य

जनकपुर जेठ २५ गते । मधेश प्रदेश सरकारले जनलोकपाल आयोगको सदस्यमा नियुक्त गरेको सञ्जीव कुमार झा हत्याको आरोपमा जेल बसिसक्नु भएको छ । झा महोत्तरीको रामगोपालपुर नगरपालिका २ का अध्यक्ष…

प्रदर्शनपछि सिके राउतको पार्टीले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र (ज्ञापनपत्रसहित)

काठमाडौँ  जेठ २५ गते  । जनमत पार्टीले प्रधानमन्त्री वालेन्द्र शाहज्यूलाई एक ज्ञापनपत्र बुझाउँदै विगतमा भएका सम्झौताहरू तत्काल कार्यान्वयन गर्न जोडदार आग्रह गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलज्यूमार्फत…

सत्ता बाहिरिएपछि सडकमा जनमत पार्टी: ‘बलियो संघीयता’को माग गर्दै भोलि माइतीघरमा प्रदर्शन

काठमाडौँ, जेठ २३: डा. सिके राउत नेतृत्वको जनमत पार्टीले ‘बलगर (बलियो) संघीयता’ को माग राख्दै भोलि काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएको छ। यसअघि २०८१ जेठ १५ गते भृकुटीमण्डपबाट ‘नौलो…