जसपा नेतासमक्ष राष्ट्रपति भण्डारीको यस्तो गुनासो

काठमाडौँ भदौं २३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले जनता समाजवादी पार्टी नेपालका नेताहरु समक्ष गुनासो गर्नुभएको छ । उहाँले आफूले प्रतिनिधिसभालाई दिएको सुझाव नमानेको भनि गुनासो गर्नुभएको छ । नागरिकता…

जसपाले गठबन्धन छाड्छ त ?

पर्सा भदौं २३ गते । जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सबै दलले जित्ने गरी सिट बाँडफाँट नभए गठबन्धनको कुनै औचित्य नरहने बताउनुभएको छ । मधेस…

निर्वाचन कार्यक्रमः असोज २३ गते उम्मेदवारी दर्ता

काठमाडौँ भदौं २३ गते । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम स्वीकृत गरेको…

उपेन्द्र र बाबुरामबीच यसरी खेल्नु भयो प्रचण्डले

जनता समाजवादी पार्टी नेपाल एकीकृत हुँदा सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नसोधी एउटा बैठक समेत बसाउनु हुँदैन्थ्यो । जब जसपामा उपेन्द्र यादव र डा.बाबुराम…

राष्ट्रपति भण्डारीले फिर्ता पठाउनु भयो नागरिकता विधेयक (विज्ञप्तिसहित)

सहारा टाइम्स काठमाडौँ साउन २९ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाउनु भएको छ । नागरिकता विधेयक संसदको दुवै सदनबाट पारित भएपछि स्विकृतिका लागि राष्ट्रपति विधादेवी भण्डारी कहाँ…

विमलेन्द्रका कारण शेरबहादुरलाई मधेशमै समस्या

नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा मधेशमा कमजोर हुँदै गइरहनु भएको छ । प्रधानमन्त्री देउवालाई मधेशमा बलियो बनाउनका लागि गृहमन्त्री एवं काँग्रेसका नेता बालकृष्ण खाँरले निकै मेहनत गर्नुभएको थियो…

लोसपाका गुप्ता एमालेमा प्रवेश

सहारा टाइम्स काठमाडौँ साउन २३ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय नेता अजयकुमार गुप्ता नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । नेकपा (एमाले) का ले आज रौतहटको गौरमा आयोजित कार्यक्रममा…

बाबुराम एक नम्बरको अध्यक्ष महेन्द्रराय दुई नम्बरको अध्यक्ष (केन्द्रीय समितिको नामावलीसहित)

काठमाडौँ साउन २१ गते । नेपाल समाजवादी पार्टीको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । बैठकले एक नम्बर वरीयताको अध्यक्षमा डा. बाबुराम भट्टराई र अर्का अध्यक्ष महिन्द्र राय यादवलाई बनाएको…

सागरनाथमा सशस्त्र वन रक्षक व्यारेक उद्घाटन

सर्लाही साउन २१ गते । वन तथा वातावरण मन्त्री प्रदीप यादवले सागरनाथमा निर्मित सशस्त्र वन रक्षक व्यारेक उद्घाटन गर्नुभएको छ । वन मन्त्रालय र वन तथा भू–संरक्षण विभागद्वारा सर्लाही जिल्लाको…

उपेन्द्र यादव सप्तरी–२ मा छैनन् कमजोर

काठमाडौँ साउन २१ गते । जनमत पार्टीका अध्यक्ष सिके राउत सप्तरीको क्षेत्र नम्बर २ बाट चुनाव लड्ने घोषणा गरेपछि अहिले सो क्षेत्रले चर्चा पाएको छ । सप्तरी २ बाट जनता…