काठमाडौँ जेठ १६ गते । नेपाली काँग्रेस, माओवादी केन्द्र, एमाले (माधव नेपाल), जनता समाजवादी पार्टी नेपालले सरकारका संविधान विपरितका र आलोकतान्त्रिक काम कारवाहीमा सहयोगी नहुन राज्यका सबै अंगलाई आग्रह गरेका…
Category: मुख्य समाचार
खोपका लागि राष्ट्रपतिद्वारा अमेरिकी राष्ट्रपतिलाई पत्राचार
काठमाडौँ डिसी, जेठ १६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी राष्ट्रपति जोसेफ आर वाइडेनलाई पत्र लेखी कोरोना भाइरस विरुद्धको खोप नेपाललाई सहयोग गर्न अनुरोध गर्नुभएको छ । राष्ट्रपति भण्डारीको…
महन्थ ठाकुरले सोध्नुभयो उपेन्द्र यादवलाई २४ घण्टे स्पष्टिकरण
काठमाडौँ जेठ १५ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई २४ घण्टे स्पष्टीकरण सोधनु भएको छ । आज शनिवार सोधिएको स्पष्टीकरणको जवाफ २४ घण्टाभित्र…
उपेन्द्र यादवद्वारा महन्थ ठाकुर २४ घण्टे स्पष्टिकरण
काठमाडौँ जेठ १५ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरलाई पुनः स्पष्टीकरण सोध्नु भएको छ । जेठ ८ गतेको निर्णय अनुसार सोधिएको स्पष्टिकरणको…
रेशम चौधरी अभियानमा लागेका अभियानी नै चाहनु हुन्न आमामाफी
काठमाडौँ जेठ १५ गते । रेशम चौधरीको रिहाइका लागि अभियान चलाएका सुरेन्द्र चौधरीले नै रेशम चौधरीलाई आमामाफी दिन नहुने बताउनु भएको छ । उहाँले आज आफ्नो फेसबुकमा लेख्दै भन्नुभएको छ,…
गणतन्त्र प्रारम्भको १३ वर्षमा राजनीतिक तहमा ठूल–ठूला उथलपुथल भएका छन्–उपराष्ट्रपति
काठमाडौँ जेठ १५ गते । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पसाङ’ ले गणतन्त्र प्रारम्भको १३ वर्षलाई नियाल्दा राजनीतिक तहमा ठूल–ठूला उथलपुथल भएको बताउनु भएको छ । गणतन्त्त दिवसको अवसरमा शुभकामना मन्तव्य सार्वजनिक…
२४ घण्टामा ९८४१ कोरोनाका विरामी निको
काठमाडौँ जेठ १४ गते । पछिल्लो २४ घण्टामा देशमा ६ हजार ९५१ जना संक्रमित थपिएका छन् । यही अवधिमा ९ हजार ८४१ जना निको भएका छन् । त्यस्तै, थप ९६…
राष्ट्रियसभा सदस्यको उपनिर्वाचन अन्तिम चरणमा
काठमाडौँ जेठ १४ गते । लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनको तयारी अन्त्मि चरणमा पुगेको छ । यही जेठ १७ गते बिहान नौ बजेदेखि दिउँसो तीन बजेसम्म घोराहीको कर्मचारी मिलन केन्द्रमा…
जसपामा स्पष्टीकरणको प्रकरणः पार्टीको विवाद वार्ता र सहमतिले समस्या समाधान गर्ने
काठमाडौं जेठ १४ गते । जनता समाजवादी पार्टी नेपालमा एकअर्कालाई सोधिएको स्पष्टकरणको जवाफ कसैले कसैलाई दिएको छैन । अब वार्ता र सहमतिबाट पार्टीको समस्या समाधान गर्ने पहल सुरु भएको छ…
प्रदेश २ सरकारद्धारा मधेशी सहिद प्रतिष्ठान गठन गर्ने निर्णय
जनकपुरधाम, बैशाख २ गते । प्रदेश सरकारले मधेशी शहीद प्रतिष्ठान गठन गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्को बैठकले मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहीद परिवार, घाइते तथा अपांग भएकाहरुको…
