काठमाडौँ जेठ १५ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरलाई पुनः स्पष्टीकरण सोध्नु भएको छ । जेठ ८ गतेको निर्णय अनुसार सोधिएको स्पष्टिकरणको…
Category: मुख्य समाचार
रेशम चौधरी अभियानमा लागेका अभियानी नै चाहनु हुन्न आमामाफी
काठमाडौँ जेठ १५ गते । रेशम चौधरीको रिहाइका लागि अभियान चलाएका सुरेन्द्र चौधरीले नै रेशम चौधरीलाई आमामाफी दिन नहुने बताउनु भएको छ । उहाँले आज आफ्नो फेसबुकमा लेख्दै भन्नुभएको छ,…
गणतन्त्र प्रारम्भको १३ वर्षमा राजनीतिक तहमा ठूल–ठूला उथलपुथल भएका छन्–उपराष्ट्रपति
काठमाडौँ जेठ १५ गते । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पसाङ’ ले गणतन्त्र प्रारम्भको १३ वर्षलाई नियाल्दा राजनीतिक तहमा ठूल–ठूला उथलपुथल भएको बताउनु भएको छ । गणतन्त्त दिवसको अवसरमा शुभकामना मन्तव्य सार्वजनिक…
२४ घण्टामा ९८४१ कोरोनाका विरामी निको
काठमाडौँ जेठ १४ गते । पछिल्लो २४ घण्टामा देशमा ६ हजार ९५१ जना संक्रमित थपिएका छन् । यही अवधिमा ९ हजार ८४१ जना निको भएका छन् । त्यस्तै, थप ९६…
राष्ट्रियसभा सदस्यको उपनिर्वाचन अन्तिम चरणमा
काठमाडौँ जेठ १४ गते । लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनको तयारी अन्त्मि चरणमा पुगेको छ । यही जेठ १७ गते बिहान नौ बजेदेखि दिउँसो तीन बजेसम्म घोराहीको कर्मचारी मिलन केन्द्रमा…
जसपामा स्पष्टीकरणको प्रकरणः पार्टीको विवाद वार्ता र सहमतिले समस्या समाधान गर्ने
काठमाडौं जेठ १४ गते । जनता समाजवादी पार्टी नेपालमा एकअर्कालाई सोधिएको स्पष्टकरणको जवाफ कसैले कसैलाई दिएको छैन । अब वार्ता र सहमतिबाट पार्टीको समस्या समाधान गर्ने पहल सुरु भएको छ…
प्रदेश २ सरकारद्धारा मधेशी सहिद प्रतिष्ठान गठन गर्ने निर्णय
जनकपुरधाम, बैशाख २ गते । प्रदेश सरकारले मधेशी शहीद प्रतिष्ठान गठन गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्को बैठकले मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहीद परिवार, घाइते तथा अपांग भएकाहरुको…
जनमत पार्टीको पहिलो महाधिवेशन आज
काठमाडौं चैत २८ गते । सिके राउत नेतृत्वको जनमत पार्टीको पहिलो महाधिवेशन शनिबार जनकपुरको बाह्रविघामा हुँदैछ । सो महाधिवेशनमा पाँच हजार प्रतिनिधि र २५ हजार स्वयंसेवकको सहभागिता रहने सो पार्टीका…
आज चारजना मन्त्रीको पुनः सपथग्रहण
काठमाडौं चैत २७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद पद खारेज भएसँगै मन्त्री पद समेत खोसिएका चार नेतालाई पुनः मन्त्रीमा नियुक्त गर्नुभएको छ । उहाँहरुको साँझ ५ बज सपथ…
श्रीमानको हत्यारालाई सजाय दिलाउन नसकेका श्रीमतीहरु
राजनीतिमा राम्रो भन्नुस् वा नराम्रो भन्नुस् एउटा संस्कार नै बसिसकेको छ । लामो समयदेखि राजनीतिक गर्दै आउनु भएका कुनै श्रीमानको निधन भयो भने उहाँको ठाउँमा श्रीमतीलाई ल्याउने प्रचलन शुरु भएको…
