Khadya Bibhag

सरकारमा जान लोसपा तयार

काठमाडौँ मंसिर २७ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पाँच दलीय गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ । हिजो बसेको शीर्ष नेताको बैठकले सो निर्णय गरेको हो ।…

श्रेष्ठ र सोनललाई २०५ किलोको माला

बारा मंसिर १७ गते । सत्ता गठबन्धनको तर्फबाट बारा निर्वाचन क्षेत्र नम्बर ४ मा निर्वाचित भएका प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठ र ४ (ख) मा निर्वाचित भएका प्रदेश सभा सदस्य…

चुनावी समिक्षा गरी प्रतिवेदन बुझाउन उपेन्द्र यादवको निर्देशन

काठमाडौँ मंसिर १४ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले हालै सम्पन्न चुनावमा पार्टीलाई प्राप्त भइरहेको र भएको नतिजा तथा चुनावमा पार्टीका पदाधिकारी तथा सदस्यहरुको भूमिका लगायतका विषयमा…

मधेश प्रदेशमा जितेका प्रतिनिधि सभाका सदस्यहरु

काठमाडौँ मंसिर १२ गते । मधेश प्रदेशमा ३२ सीटमध्ये ३३ जना विजय धनुषा ४ को मतगणना जारी छ । हालसम्मको मतपरिणाम अनुसार एमालेका सचिव रघुवीर महासेठलाई पछाडी पार्दै काँग्रेसका महेन्द्र…

कसले जिते कति सीट ? जसपा, लोसपा प्रतिस्पर्धामा

काठमाडौं मंसिर ११ गते । मंसिर ४ गते सम्पन्न आमचुनावको मतगणना जारी छ । मतपरिणामअनुसार हालसम्म नेपाली कांग्रेस ५२, नेकपा एमाले ४०, नेकपा (माओवादी केन्द्र) १७, नेकपा (एकीकृत समाजवादी) १०,…

गाउँपालिकामा हारेका संजय प्रदेश सभा सदस्यमा जिते

सिरहा मंसिर ९ गते । जनमत पार्टीका सचिव संजय यादव सिरहा २ (क) मा प्रदेश सभा सदस्यमा विजय प्राप्त गरेका छन् । उहाँले जनता समाजवादी पार्टीका कार्यकारिणी कृषि मन्त्री विजय…

बारा ४ (ख) मा जितेन्द्र सोनल विजय

बारा मंसिर ७ गते । बारा क्षेत्र नम्बर ४ (ख) बाट प्रदेश सभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य जितेन्द्र सोनल निर्वाचित हुनु भएको छ । लोसपा मधेश प्रदेश…

पर्सा २ मा अजय चौरसिया विजय

पर्सा मंसिर ७ गते । नेपाली कांग्रेसका नेता अजय कुमार चौरसिया पर्सा २ बाट प्रतिनिधि सभा सदस्यका लागि चुनाव जित्नु भएको छ । उहाँले २८ हजार ४५१ मत ल्याउनु भएको…

जसपाका खाता खुल्योः पर्सा १ मा प्रदीप यादव विजय, लक्ष्मणलाल कर्णको जमानत जफत

पर्सा मंसिर ७ गते । जनता समाजवादी पार्टी ेनेपालका केन्द्रीय सदस्य प्रदीप यादव पर्सा १ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रदीप यादव चुनाव जित्नु भएृको छ । जसपा–एमाले गठबन्धनका साझा…

सप्तरी २ मा जनमतका दुवै उम्मेदवार विजय

सप्तरी मंसिर ६ गते । सप्तरी २ को प्रदेशसभातर्फका दुवै सिटमा जनमत पार्टीका उम्मेदवार विजयी हुनु भएको छ । सप्तरी–२ को प्रदेशसभा क्षेत्र नम्बर १ मा जनमत पार्टीका सतिश कुमार…