Khadya Bibhag

योगेश भट्टराईले भन्नुभयो, पृथ्वी सुव्वाहरु कति दिन पिल्सिनु पर्ने हो’

काठमाडौ जेठ २९ गते । नेकपा (एमाले) का नेता योगेश भट्राईले नेताहरुको अहंकार र शक्तिको टकरबमा कति पृथ्बी सुब्बाहरु कति दिन पिल्सीनु पर्ने हो भनि टिप्पणी गर्नुभएको छ । गण्डकी…

मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपालीको सपथ

पोखरा जेठ २९ गते । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । आफ्नो सरकारी निवासमा आयोजित समारोहमा नेपालीलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले…

एमाले भन्यो, नरोत्तम वैद्यले दिएको अभिव्यक्तिमा फौजदारी कानुन आकर्षित हुन्छ

काठमाडौ जेठ २९ गते । नेकपा (एमाले) ले काँग्रेसका बागमती प्रदेशका सांसद नरोत्तम बैद्यले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै यो विषय मुलुकको फौजदारी कानुन समेत आकर्षित हुने विषय रहेको चेतावनी दिएको…

विवादस्पद अभिव्यक्ति फिर्ता लिइ आत्मलोचना गर्न नरोत्तम वैद्यलाइ निर्देशन

काठमाडौँ जेठ २९ गते । नेपाली काँग्रेसले वागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रदेशसभामा दिनु भएको विवादस्पद अभिव्यक्ति फिर्ता र आत्मलोचना गर्न फिर्ता लिन निर्देशन दिएको छ । पार्टीका प्रवक्ता विश्वप्रकाश…

लुम्बनी प्रदेशको नीति तथा कार्यक्रममाथि आएको प्रतिकृया

रुपन्देही २८ गते । लुम्बिनी प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष ०७८\७९ को नीति कार्यक्रममाथि प्रदेशसभामा आजको छलफल सकिएको छ । प्रदेशसभाको बैठकमा सत्ता पक्षका सदस्यहरुले सबै पक्षलाई समेटेर नीति…

जसपाका राजकिशोर यादवसहित मन्त्रीहरुको सपथग्रहणमा उपप्रधानमन्त्री महतो अनुपस्थित

काठमाडौँ जेठ २७ गते । जनता समाजवादी पार्टी (महन्थ ठाकुर) पक्षबाट उद्योग, वाणिज्य तथा आपूर्ती बन्नु भएका राजकिशोर यादवलगायत अन्य सातजना मन्त्रीको आज सपथग्रहण थियो तर उपप्रधानमन्त्री समेत रहनु भएका…

राजेन्द्र महतोले नाम काटेका राजकिशोर यादव मन्त्री बन्दै

काठमाडौँ जेठ २६ गते । जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य राजकिशोर यादव उद्योग, वाणिज्य तथा आपूर्ती बन्दैछन् । यसअघि उनको नाम मन्त्रीमा रहेपनि जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले उनको…

प्रदेश २ः यी हुन् काँग्रेसबाट मन्त्री बनेकाहरु

जनता समाजवादी पार्टी (जसपा) नेपालसँग सहमति भएपछि सरकारमा गएको कांग्रेस संसदीय दलका नेता रामसरोज यादव को नेतृत्व मा निम्न लिखित मन्त्रालय पाएको छ : प्रदेश प्रमुख राजेश झाले पद तथा…

प्रदेश २ सत्तासमिकरण: काँग्रेसले लियो सपथ, माओवादी केन्द्रसँग मिलेन कुरा

जनकपुर जेठ २६ गते । जनता समाजवादी नेपालको नेतृत्वमा रहेको प्रदेश २ सरकारमा माओवादी केन्द्र तत्काल सहभागी नहुने भएको छ ।  माओवादी केन्द्रले दुइटा मन्त्रालय माग गरेको छ तर जसपाले…

प्रदेश २ मा जसपा र काँग्रेस बीच भयो दुई बुँदे सहमति, आजै सरकारमा सहभागी हुने

धनुषा जेठ २६ गते । जनता समाजवादी पार्टी नेतृत्वको प्रदेश २ सरकारमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सामेल हुने सम्झौता भएको छ । काँग्रेसले तीन र माओवादी केन्द्रले दुईवटा…