म्याद सकिनुअघि चुनाव गराउनमा लोसपाको आपत्ति (विज्ञप्तिसहित)

काठमाडौँ माघ २६–लोकतान्त्रिक समाजवादी पार्टी नेपालले स्थानीय तहका पदाधिकारीको कार्यकाल नसकिदै चुनाव गराउन लागेकोप्रति आपत्ति जनाउँदै सरकारलाई ध्यानाकर्षण गराएको छ । लोसपा नेपाल मधेश प्रदेशका अधयक्ष जितेन्द्र सोनलले आज एक…

चीनबाट फर्केपछि प्रचण्डलाई तनाव

माओवादी केन्द्रको महाधिवेशन सम्पन्न भएपछि सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तनावमा देखिनु भएको छ । एकातिर चुनावको तनाव अर्कोतिर पार्टीभित्र नेताहरुलाई व्यवस्थापन कसरी गर्ने त्यसको तनावमा प्रचण्ड बाँचिरहनु भएको…

मधेश आन्दोलन र गजेन्द्रनारायण सिंहसँग के को दुश्मनी ?

माघको दुई साता मधेशका लागि निकै महत्वपूर्ण दिन हो । माघ ५ गते मधेशमा बलिदानी दिवस मनाइन्छ भने माघ १० गते स्वर्गीय गजेन्द्रनारायण सिंहको पुण्यतिथी मनाइन्छ र माघ १५ गते…

रौतहटमा मन्त्री यादवले दिनुभएको अभिव्यक्तिको कारण यस्तो रहेछ (विज्ञप्तिसहित)

काठमाडौँ माघ ९ गते । जनता समाजवादी पार्टी मधेश प्रदेश समितिले सिके राउत नेतृत्वको जनमत पार्टीले अलोकतान्त्रिक एवं गैर राजनीतिक आचरण देखाई भ्रम सृजना गरेको भन्दै त्यसपछि आपत्ति जनाएको छ…

सिके राउतका आन्दोलनलाई ओलीको साथ

धनुषा माघ ७ गते । सिके राउत नेतृत्वको जनमत पार्टीले गर्दै आएको आन्दोलनलाई एमालेको भातृसंगठन युवा संघ नेपालले साथ दिएको छ । आज संघले धनुषा, सप्तरी, महोत्तरीलगायतका जिल्लामा प्रदर्शन गरेको…

मधेश प्रदेशको विरुद्ध पुतला जलन

जनकपुर माघ ४ गते । प्रदेश २ को नाम ‘मधेश’ प्रदेश राखेकोमा त्यसको विरोध भइरहेको छ । पर्सा, धनुषालगायत विभिन्न ठाउँमा असन्तुष्ट समूहले विरोध जनाइरहेको छ । जनकपुरलाई राजधानी बनाएको…

उपेन्द्र यादवको नाममा माछ भात

जनता समाजवादी पार्टी, नेपालमा प्रकाश अधिकारीको चर्चा खुब हुने गरेको छ । मधेशी नेताको बाहुल्य रहेको पार्टीमा प्रकाश अधिकारीको यो खालको हैसियतलाई सबैले अनौठो रुपमा लिइरहेको छ । पार्टीमा अहिले…

विमलेन्द्रलाई टक्कर दिँदै महेन्द्र

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा विमलेन्द्र निधि प्रधानमन्त्री शेरबहादुर देउवको विरुद्ध सभापतिमा उम्मेदवारी दिनुभयो । त्यही गुटमा रहेर गुटकै नेता विरुद्ध उम्मेदवारी दिनु कम साहसको कुरा होइन तर त्यो साहस…

सिके राउतको आन्दोलनलाई राजेन्द्र महतोको साथ (विज्ञप्तिसहित)

काठमाडौँ पुस २४ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले सिके राउत नेतृत्वको जनमत पार्टीले गर्दै आएको किसान आन्दोलनलाई समर्थन गर्दै सरकारले आन्दोलनमाथि गरिरहेको दमनको घोर भत्र्सना…

यता मन्त्री उता कोठा कब्जा

जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य महिन्द्रराय यादव कृषि तथा पशुपन्छी विकास मन्त्रीमा चयन भएपछि पार्टी कार्यालयमा उहाँको कार्यकक्ष अर्कैले कब्जा गरेको छ । जसपाका कार्यालय सचिव एवं कार्यकारिणी सदस्य…