चीनबाट यसरी जोडिदैछ माओवादी र एमाले एकताको तार

फागुन २२ गते काँग्रेस र माआवादी गठनबन्धन भत्किएर एमाले र माओवादीको गठबन्धन बनेपछि नेपालको राजनीतिले एउटा टर्निङले लिएको छ । काँग्रेस–माओवादीको गठबन्धन भत्काएर एमाले र माआवादीको गठबन्धन बन्नुमा चीनको हात…

महन्थ ठाकुरका खास मान्छेबाट नै धोका

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय समितिको बैठक महोत्तरीको बर्दिवासमा चैत ७ गते सम्पन्न भयो । पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी छाडेपछिको यो पहिलो केन्द्रीय समितिको बैठक थियो…

लोसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने

काठमाडौँ फागुन २८ गते । लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको लोसपाका अधयक्ष महन्थ ठाकुरले जानकारी…

जसपाको कार्यकारिणी समितिको बैठक सुरु

काठमाडौँ फागुन २१ गते । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा सुरु भएको छ । सरकारमा सहभागिताका विषयमा छलफलका लागि सो बैठक बोलाएको हो । सरकारमा…

मधेशी मोर्चा र सरकार बिच भएको ८ बुँदे सम्झौताको १६ वर्षः कार्यान्वयन नहुनुमा दोषी को ?

काठमाडौँ फागुन १६ गते । तत्कालिन संयुंक्त लोकतान्त्रिक मधेशी मोर्चा र सरकार बिच आठ बुँदे सम्झौता भएको थियो । सो सम्झौता भएको आज १६ वर्ष भइसकेको छ । तर सम्झौता…

चीन विरुद्ध पोखरामा प्रदर्शन

राष्ट्रीय एकता अभियान, पोखराले हिजो आइतवार पोखरामा चिन विरुद्ध प्रदर्शन गरेको छ । चिनियाँ महत्वकांक्षी रुपमा रहेको आर्थिक सहयोग बिआरआई परियोजना मुलुकको लागी ऋणजाल भएको भन्दै अभियानले त्यसको विरुद्धमा पोखरामा…

नेकपा (एस)सँग एक करोड ३२ लाख ४८ हजार ७५६ रकम बचत

नेकपा (एकीकृत समाजवादी) को गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरिएको छ । लेखापरीक्षणअनुसार पार्टीको आम्दानी गत आवमा रु आठ करोड चार लाख ५६ हजार सात सय नौ भएको छ…

पूर्वमन्त्री यादवले सुरु गर्नुभयो सप्तरी स्वभिमान यात्रा

काठमाडौँ माघ ५ गते । नेकपा माओवादीका केन्द्रीय सदस्य उमेश कुमार यादवले सप्तरी स्वाभिमान यात्रा सुरु गर्नु भएको छ । माघ ९ गतेदेखि सुरु हुने सो स्वभिमान यात्रा जेठ १५…

यस्तो छ जसपाले जारी गरेको सर्कुलर

काठमाडौँ माघ १ गते । जनता समाजवादी पार्टी नेपालले केन्द्रीय समिति बैठकका निर्णयहरु पार्टी सदस्यहरुलाई सर्कुलर गरेको छ । आइतबार पार्टीले महाधिवेशनको कार्यतालिकासहितको आन्तरिक सर्कुलर मातहत समितिलाई जारी गरेको हो…

आज जसपाको राजनीतिक समितिको बैठक बस्दै

काठमाडौँ पुस २५ गते । जनता समाजवादी पार्टी नेपालको राजनीतिक समितिको बैठक आज बस्दैछन् । दुई दिनसम्म चल्ने सो बैठक ललितपुरको ज्यापु प्रज्ञा भवनमा बिहान ११ बजेदेखि बस्ने जसपा नेपालले…