सर्लाही क्षेत्र ३ का लागि दीपक महतोले गरे उम्मेदवारी घोषणा

काठमाडौँ असार ९ गते । युवा नेता दीपक महतोले अगामी संघीय निर्वाचनमा सर्लाही क्षेत्र न. ३ बाट संघीय सांसदको लागि आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । नेता महतोले उम्मेदवारी घोषणा…

लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ जेठ २१ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्ने भएको छ । बबरमहलस्थित लोसपाको कार्यालयमा १ वजेदेखि बैठक बस्न लागेको पार्टी कार्यालय सचिव प्रदीप पाठकले बताउनुभयो…

वडा अध्ययक्षले स्वास्थ्य विमामा ५० प्रतिशत छुट दिने, कसरी गर्ने स्वास्थ्य विमा ?

सिरहा जेठ १४–सिरहा औरही गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रामपृत यादवले प्रत्येक नागरिकलाई स्वास्थ्य विमा गराउन आग्रह गर्नुभएको छ । हिजो पदभार ग्रहण गर्दै अध्यक्ष यादवले उपचार खर्च…

चुनाव जित्ने अजय यादवको यस्तो छ दावी

सिरहा वैशाख १७ गते । माओवादी केन्द्र नेता अजय यादव सिरहाको वरियारपट्टी गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएर चुनाव प्रचारलाई तीब्रता दिनुभएको छ । उहाँ भन्नुहुन्छ, ‘यसअघिका गाउँपालिका अध्यक्षले पाँच वर्षसम्म गरेको…

पर्सामा जसपाको दलित कोटाका सदस्य निर्विरोध

पर्सा वैशाख १७ गते । जनता समाजवादी पार्टीले पर्साबाट जितको खाता खोलेको छ । जसपा पर्साले पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर १ बाट आफ्नो जितको पहिलो खाता खोलेको छ…

औरही गाउँपालिकमा जसपालाई राप्रपा र जनता पार्टीको समर्थन

सिरहा वैशाख १६ गते । सिरहा औरही गाउँपालिकाका लागि राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट अध्यक्षका उम्मेदवार सुकदेव यादव र नेपाल जनता पार्टीबाट अध्यक्षका उम्मेदवार रामविलास यादवले आफ्नो उम्मेदवारी फिर्ता लिइ आज जसपालाई…

मनिष मिश्र रामनगर गाउँपालिकाको अध्यक्षको उम्मेदवार, वडाको पनि लाग्यो टुगों

सर्लाही बैशाख ८ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले सर्लाही रामनगर गाउँपालिकाको अध्यक्षमा मनिष कुमार मिश्रलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बसेको लोसपा नेपाल रामनगर गाउँपालिकाको बैठकले सो…

वीरगञ्ज महानगरपालिकाका लागि लोसपा र एमालेबीच तालमेल

पर्सा बैशाख ८ गते । वीरगन्ज महानगरपालिकामा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच चुनावी गठबन्धन भएको छ । महानगरपालिकाको मेयरमा एमालेको तर्फबाट विजयकुमार सरावगी जानु भएका छन् भने उपमेयरमा लोसपाका…

मेयरको उम्मेदवारका लागि सिफारिस भएका लोसपा नेता एमालेमा प्रवेश

जनकपुर बैशाख ६ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको तर्फबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि सिफारिस भएका जानकी राम साह आज एमालेमा प्रवेश गर्नुभएको छ । लोसपाबाट वडा नम्बर ७ को…

पत्रकार बीपी साहले पाउनु भयो मेयरको टिकट

धनुषा वैशाख ५ गते । सिके राउत नेतृत्वको जनमत पार्टीका भातृ संगठन प्रेस जनमत संघका अध्यक्ष बीपी साहले धनुषाको सबैला नगरपालिकाको मेयर पदको उम्मेदवार बन्नका लागि टिकट (मनोनयपत्र) प्राप्त गर्नुभएको…