काठमाडौँ असार १ गते । जनता समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । पार्टी कार्यालय बालकुमारीमा असार ३ गतेका लागि बोलाएको बैठकमा देशको वर्तमान राजनीतिक अवस्थाको बारेमा छलफल…
Category: राजनीति
झलनाथ खनाल अस्पताल भर्ना
काठमाडौ जेठ ३१ गते । एमालेका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल थापाथलिस्थित नर्भिक इन्टरनेशनल अस्पताल भर्ना हुनुभएको छ । नियमित उपचारका क्रममा अस्पताल आउनुभएका नेता खनाललाई चिकित्सकको सल्लाहअनुसार नै आज…
महन्थ ठाकुरले विस्तार गर्नुभयो कार्यकारिणी समिति (नमावलाी सहित)
काठमाडौँ जेठ ३१ गते । जनता समाजावदी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले कार्यकारिणी समिति विस्तार गर्नुभएको छ । जसपाको कार्यकारिणी समितिमा आफ्नो बहुमत नपुग्दा उहाँले हिजो सो समिति विस्तार गर्नुभएको…
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने
काठमाडौँ, जेठ ३० गते । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बिहीबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति जारी गरी असार…
जसपा उपेन्द्र यादव पक्षले भन्यो, ‘निर्वाचन आयोगको निर्णय कसैको दवावमा आएको हो’
काठमाडौँ जेठ ३० गते । जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव पक्ष) कार्यकारिणी सदस्य रामसहाय यादवले निर्वाचन आयोग कसैको दवावमा आएर आजको निर्णय गरेको दावी गर्नुभएको छ । पार्टीका अध्यक्ष…
निर्वाचन आयोगले गर्यो जसपाको निवेदन खारेज, हालकै पदाधिकारी कायम रहने
काठमाडौँ जेठ ३० गते । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपालका हाल रहेका पदाधिकारी नै कायम रहने निर्णय गरेको छ । जसपाका अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवले…
योगेश भट्टराईले भन्नुभयो, पृथ्वी सुव्वाहरु कति दिन पिल्सिनु पर्ने हो’
काठमाडौ जेठ २९ गते । नेकपा (एमाले) का नेता योगेश भट्राईले नेताहरुको अहंकार र शक्तिको टकरबमा कति पृथ्बी सुब्बाहरु कति दिन पिल्सीनु पर्ने हो भनि टिप्पणी गर्नुभएको छ । गण्डकी…
मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपालीको सपथ
पोखरा जेठ २९ गते । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । आफ्नो सरकारी निवासमा आयोजित समारोहमा नेपालीलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले…
एमाले भन्यो, नरोत्तम वैद्यले दिएको अभिव्यक्तिमा फौजदारी कानुन आकर्षित हुन्छ
काठमाडौ जेठ २९ गते । नेकपा (एमाले) ले काँग्रेसका बागमती प्रदेशका सांसद नरोत्तम बैद्यले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै यो विषय मुलुकको फौजदारी कानुन समेत आकर्षित हुने विषय रहेको चेतावनी दिएको…
विवादस्पद अभिव्यक्ति फिर्ता लिइ आत्मलोचना गर्न नरोत्तम वैद्यलाइ निर्देशन
काठमाडौँ जेठ २९ गते । नेपाली काँग्रेसले वागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रदेशसभामा दिनु भएको विवादस्पद अभिव्यक्ति फिर्ता र आत्मलोचना गर्न फिर्ता लिन निर्देशन दिएको छ । पार्टीका प्रवक्ता विश्वप्रकाश…
