Khadya Bibhag

परासीमा ओलीको पुत्ला दहन

उर्मिला यादव
नवलपरासी असोज २५ गते । संयुक्त लोकतान्त्रिक मधेसी थरुहट मोर्चा नवलपरासीले एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि आज नवलपरासीको बिभिन्न क्षेत्रमा ओलीको पुत्ला दहन गरेको छ ।
नवलपरासीको गुठी प्रसौनी, प्रतापपुर , भुजहवा , गुठी सुर्यपुरा र
महेसपुर लगायतको क्षेत्रमा ओलीको पुत्ला बनाएर दहन गरीएको हो । मधेसको माग सम्बोधन गर्न नदिने मन्त्री ओलीको बिरोधमा पुत्ला दहन गरीएको मोर्चाका कार्यकर्ता अन्गद यादवले बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया