Khadya Bibhag

नेपालको ३८ औँ प्रधानमन्त्रीमा केपी शर्मा ओली निर्वाचित

काठमाडौं, असोज २४ गते । प्रधानमन्त्री निर्वाचनमा व्यवस्थापिका संसदको ५९७ वटा मत मध्ये कांग्रेसको भन्दा बढि मत ल्याई प्रधानमनत्री पदको लागि निर्वाचित हुनु भयो ।
व्यवस्थापिका संसदको ५९७ मतमा एमालेको नेता केपी शर्मा ओलीको पक्षमा ३३८ मत लयाएको छ भने अको प्मुख प्रतिपक्षि कांग्रेसको सभापति शुशिल कोइरालाले २४९ मत लयाएको छ ।

तपाईको प्रतिक्रिया