Khadya Bibhag

संविधानको विरोधमा समाजिक सञ्जालका भिता नै कालो (फोटो फिचर)

काठमाडौँ, आश्विन ३ गते । मिडिया तथा सञ्चार माध्यमको प्रमुख माध्यमको रुपमा समाजिक सञ्जाललाई लिएको छ । मधेशी–थारुहरु समाजिक सञ्जालबाट संविधानको विरोध गर्दै विभिन्न आकृति बनाएर पोष्ट गरेर आज विहाने पुरा समाजिक सञ्जालको भिता नै कालो गरिदिएको छन् ।

उनीहरुले फेसकुब ट्वीटरमा कालो झण्डा राखेका छन्, मधेश,ि थारु लगायतको समाजिक सञ्जाल आवद्ध प्योगकर्ताहरुले प्रोफाएल फोटोमा पनि कालो झण्डा राखि नयाँ संविधानको विरोधमा विभिन्न स्लोगनहरु लेखि पोष्ट गरेर राज्यप्रति, र प्मुख तीन दलको वेइमानी प्रति आक्रोस पोखिएको छ ।

तपाईको प्रतिक्रिया