कलैया,आश्विन ३ गते । प्रमुख तीनदलले प्रतिगमनकारी संविधान आज दिपावली र हर्षोलाशको साथ मनाउने आह्वन गरेको दिनमा मधेश विरोधी संविधानको विरोधमा तराई मधेश राष्टिय अभियानका संयोजक जय प्रकाश प्रसाद गुप्ताको नेतृत्वमा आज विहानै कलैयामा कालो झण्डा सहित विरोध जुलुस प्रदर्शन भएको छ ।
शिर्ष तिन दलले मधश र थरुहटलाई वाइपास गरी ल्याउन लागिएको संविधानको विरोध गर्दै आज मधेश थरुहटमा कलो झण्डा सहित विरोध प्रदर्शन भई रहेको छ ।




तपाईको प्रतिक्रिया