Khadya Bibhag

मूर्ति सेलाउन गएका युवकको नदिमा डुबेर मृत्यु

महेन्द्रनगर,आश्विन २ गते । विश्वकर्माको प्रतिमा मूर्ति सेलाउन गएका धनुषाका एक युवकको कमला नदीमा डुबेर आज मृत्यु भएको छ ।

शनिबार दिउँसो कमला नदीमा प्रतिमा सेलाउन गएका धनुषा बटेश्वर–७ का १६ वर्षीय अजय ठाकुरको नदीमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया