Khadya Bibhag

बन्द ४ बजेसम्म जारी रहने बन्दकर्ताद्धारा जानकारी

काठमाडौं साउन ३२ गते । सङ्घीय समाजवादी फोरम, नेपाललगायत ९ राजनीतिक दल र नेकपा–माओवादी सहितको ३३ दलीय मोर्चा सहितको कार्यगत एकताको मोर्चाले ६ प्रदेशको मस्यौदा संविधानको विरुद्धमा आह्वान गरिएको साउन ३१ र ३२ गतेको नेपाल बन्दको कार्यक्रमअनुसार बेलुकी ४ः०० बजे सम्म नै देशव्यापी रुपमा बन्द कार्यक्रममा जारी रहने जनाइएको छ ।
फोरम नेपालले अनलाइन र सामाजिक सञ्जालहरुमा आजको बन्द १ः०० बजेदेखि फिर्ता हुने कुरा भ्रामक र कपोल्कल्पित रहेको उल्लेख गरेका छन् ।  

तपाईको प्रतिक्रिया