काठमाडौँ साउन ३१ गते । सङ्घीय समाजवादी फोरम, नेपाल लगायतका राजनीतिक दलहरुको आह्वानमा गरिएको शान्तिपूर्ण नेपाल बन्दको क्रममा समाजवादी फोरमका केन्द्रीय सदस्य तथा सभासद माननीय राधा तिमिल्सिनालाई ललितपुरको सातदोबाटोबाट प्रहरीले गिरिप्mतार गरको छ ।
शान्तिपूर्ण रुपले सडकमा सहभागी भइरहेको बेला सभासद तिमिल्सिनालाई पक्राउ गरेको थियो । शान्तिपूर्ण ढंगले विरोध गरी आप्mनो कुरा राख्न पाउने संवैधानिक व्यवस्थालाई वर्तमान निर्लज्ज सरकारले खिल्ली उडाएको छ । लोकतन्त्र र मानवअधिकारको दुहाई दिने सरकार आपैm त्यसको उल्लङ्घन गरेको यसखाले घट्नाले पुष्टि गर्दछ ।



तपाईको प्रतिक्रिया