काठमाडँैँ साउन ३० गते । राष्ट्रपति डा. रामवरण यादवले ४ दलका शीर्ष नेतालाई शनिबार शीतलनिवासमा भेट्ने भएका छन् ।
६ प्रदेशका विषयमा विभिन्न जिल्लामा हिंसात्मक घटना भइरहेका बेला उनले नेताहरुलाई बोलाई आवश्यक जानकारी लिन लागेको राष्ट्रपतिका सल्लाहकारले बताए ।
प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष प्रचण्ड, र फोरम लोकतान्त्रिकका नेता विजयकुमार गच्छदारलाई भेट्नका लागि बोलाइएको हो । —कान्तिपुर



तपाईको प्रतिक्रिया