काठमाडौँ २० साउन । संविधानसभाको माध्यमले बन्ने नव संविधान वाट मधेशी, आदिवासी, जनजाति, दलित, पिछडावर्ग, मुस्लिम, महिला, अल्पसंख्यक लगायत सिमांतकृत समुदायले यस देशमा वर्षौं देखी भोगदै आएको उत्पिडन र विभेद वाट मुक्ति प्रप्तिको आशा गरेका थिए तर संविधान को प्रारम्भिक मसयौदा उत्पिडन र विभेदलाई थप संस्थागत गर्ने मांसिक्ता वाट ओतप्रोत भइ आएकोले मधेशी, आदिवासी, जनजाति, दलित, पिछडावर्ग, मुस्लिम, महिला, अल्पसंख्यक लगायत सिमांतकृत समुदाय संग विभेद वाट मुक्तिको एक मात्र माध्यम संघर्ष र आन्दोलननै रहेको ठहर गर्दै तपसिल अनुसार को बुँदाहरु १. संघियता, स्वशासन, समानता, सम्मान र न्याय का साथै समग्र मधेश एक प्रदेश स्थापना २. मधेशी, आदिवासी, जनजाति, दलित, पिछडावर्ग, मुस्लिम, महिला, अल्पसंख्यक लगायत सिमांतकृत समुदायलाई राज्यको सम्पुर्ण निकायमा समानुपातिक सहभागिता ३. देशका हरेक नागरिक र हरेक भुभाग को समान विकास, समान सहभागिता, समान अवसर र समान महत्व ४. महान मधेश जनविद्रोह, जनयुद्ध र जनआन्दोलान को जनभावना विपरित संविधानसभाले जनता माथि प्रतिगामि र खसिय अधिनायकवादी संविधान लादन खोजे निर्णायक संघर्ष गर्ने एजेंडा आंदोलन रत रहेका तराई मधेश राष्ट्रिय अभियान को भातृ संगठन तराई मधेश युवा अभियान र मधेशी युथ फोर्सले वर्तमान संविधानसभा मधेशी जनताको परिवर्तनवदी जन भावना विपरित प्रतिगमन तिर अग्रसर भएको र दुई तिहाईको गणितिय खेलको उनमादमा रहेकोले मधेशी पार्टिहरुको संविधानसभामा अबको उपस्तिथि जन भावना विपरितको संविधानको मतियार र मधेशी जनताको सिर निहुराउने भुमिका वाहेक केही नहुने यथार्थतालाई मध्य नजर गर्दै मधेशी पार्टिहरुलाई संविधानसभा पुर्णरुपेन परित्याग गर्न र सम्पुर्ण मधेशी शक्तीहरु एकतृत भई निर्णायक आन्दोलन घोषणा गर्न दवाव स्वरुप युवा अभियानका संयोजक ललित मल्लिक शानू र युथ फोर्स संयोजक महेस कलवारको नेतृत्वमा हिजो नेपाल सद्भावना पार्टी कार्यालयमा धरना दिएको छ र नेपाल सद्भावना पार्टी अध्यक्ष अनिल झा लाई संबिधानसभा परित्याग गर्न आग्रह पत्र दिएको छ ्र आग्रह पत्र बुझ्दै अध्यक्ष झाले नेपाल सद्भावना पार्टी भएकोले बुढो भई थाकि सकेकोले स्पस्ट नभए सम्म आन्दोलन को नाम मा कति हिनिरहने भनि संबिधानसभा नछोड्ने संकेत गर्नु भयो र युवा अभियान र युथ फोर्स लाई धन्यवाद दिएका थिऐ्र त्यस्तै आज धर्ना कार्यक्रम को चौथो दिन दुवै संगठनले मधेशी जनाधिकार फोरम गण्तान्त्रिक को कार्यालयमा धर्ना कार्यक्रम र गणतान्त्रिक अध्यक्ष राज किसोर यादव लाई ज्ञापन पत्र बुझेको छ ज्ञापन पत्र बुझ्दै अध्यक्ष यादवले दुवै संगठन को यस कार्यक्रम लाई सराहना गर्दै प्रथम मधेश आन्दोलन पछि जेपी गुप्ताको बिरोधको बाबजुत उपेन्द्र यादव हेलिकप्टर चढी आन्दोलन लाई बेचेका थिए मधेशी मोर्चा लाई वैध पच्ने तर मधेसी सक्ति नपच्ने भएकोले अबको आन्दोलन नव शक्ति को नेतृत्वमा हुने बताएका थिए र मेरो पार्टी कुनै पनि बेला सम्बिधानसभा छोडेर तयार रहेको दुवै कार्यक्रम्मा युवा नेता हरु रमन दास, राजेश झा रबिन महत्तो, रंजीत झा, सुनील गुप्ता, छोटू दानी झा लगायत युवाहरू को उलेख्या सहभागिता थियो ्र भोली दिउँसो एक वजे दुबई संगठनले राष्ट्रिय मधेश समाजवादी पार्टिमा यस्तै कार्यक्रम गर्ने छन ्र



तपाईको प्रतिक्रिया