Khadya Bibhag

संविधानमा गौहत्या गर्न नपाउने ब्यवस्था गर्ने देउवाको प्रतिबद्धता


काठमाडौ, १६ साउन । नेपाली काग्रेसका बरिष्ठ शेरबहादुर देउवाले अब बन्ने संविधानमा गौहत्या गर्न नपाईने गरी स्पष्ट ब्यवस्था गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन । 
भारतीय जनता पार्टीका नेता विजय जोली नेतृत्वको भेटवार्तामा उनले गौहत्या गर्नेलाई कडा कारवाही गर्ने ब्यस्था गरिने बताएका हुन ।
देउवाले धर्म सम्बन्धी ब्यवस्थामा धर्म निरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता राखिने समेत स्पष्ट पारेका थिए । 

तपाईको प्रतिक्रिया