Khadya Bibhag

रौतहतमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु

रौतहट, साउन ७ – आज रौतहतमा सर्पको टोकाइबाट एक बालिकाको ज्यान गएको छ । घर सफा गर्ने क्रममा निस्कीएको गोमन सर्पले टोक्दा ११ वर्षिया बालिका बबिता कुमारी यादवको ज्यान गएको हो ।

पिप्रा भगवानपुर–१ का राम विनोद यादवकी छोरी बबितालाई बिहीबार बिहान सर्पले टोकेको भएपनि अस्पताल लैजान ढिलो गरिएकाले ज्यान गएको अस्पतालले जनाएको छ । रौतहटमा केही दिन अघिदेखि सर्पदशंका बिरामी बढीका छन् ।

तपाईको प्रतिक्रिया