राकेश ofदव, रौतहट ७ साउन . रौतहटको बिश्रामपूर गाविसमा एक किशोरी बलात्कृत भएकी छिन ।
घटनाका आरोपी युवक फरार भएका छन । बिश्रामपुर गाबिस ९ घर भएका १६ बर्षिय मनोज रामले गएको मंगलवार गाउ नजिकैको उखुवारीमा किशोरी लाइ बलत्कार गरेको पिडित पक्षले बताएका छन । बिगत केहीदिन देखी रौतहटमा बलातकारका घटनाहरु बढेका छन ।
पिडित किसोरी स्वास्थ्य परीक्षण भइरहेको रे बुधवार प्रहरी कार्यालयमा किटानी उजुरी दर्ता गराएका छन । आरोपी युवक भने फरार रहेको र खोजी भैरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक सन्तू लाल जयसवाले जनाएको छ ।



तपाईको प्रतिक्रिया