काठमाडौँ ४ साउन । काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरेर तराई मधेश युवा अभियान , मधेशी युथ फोर्स र मध्य मधेशी युथ फोर्स मिलेर कार्यतलिकामा एउटा नयाँ किसिमको एकरुपताको साथ कार्यक्रम बनाएको छ ।
जेठ २५ गते मध्य राती भएको १६ बुदँे सम्झौताको विरोध गर्दै २२ बुदेँ र आठ बुँदे सहमतिको विरुधमा रतारात १६ बुदैँ सहमति गरेर तयार पारेको संविधानको प्रारम्भिक मस्यौदालाई हामीले र सम्पुर्ण मधेशी आदीवासी, जनजाती, लित, मस्लिम,महिलाको हकहितलाई कु०िठत पारेर ल्याएको यो संविधानको मस्यौँदा लाई हामी कदापि पनि स्वीकार गर्दैनो भन्ने विचारको साथ सहमति भएको छ ।
सरकारको याये प्रतिगमनकारी कदमले संविधान सभालाई जारी गरि हत्या गर्ने प्रयास गरेको छ । तराई मधेश युथ फोर्स र मध्ये मधेशी युथ फोर्सले संविधानको मस्यौँदाको विरोधमा सशक्त आन्दोलन गर्ने र स्वायत प्रदेशको स्थपना गर्ने प्रतिवद्धताको साथ कार्यक्रमलाई सम्पन्न गरेको छ ।
सरकारले सशस्त्र प्रहरीलाई गाली हान्न्े र प्रक्राउ गर्ने अधिकारको समेत विरोध गर्दै सरकारलाई तुरन्त यो आदेशलाई फिर्ता लिन आह्वन समेत पत्रकार सम्मेलन कार्यक्रममा सार्वजनिक रुपमा गरेको छ ।
संविधान सभाको मस्यौँदामा भइरहेको राय,सुझाव संकलन कार्यक्रमलाई विथाली , जुन जहाँ छ त्यही वाट विरोध गरि मस्यौँदालाई जलाएर बहिष्कार गर्न जनताहरुलाई आग्रह पनि गरेको छ । साथै तराई मधेश युवा अभियान र मध्य मधेश युथ फोर्सको संयुक्ततामा परिवर्तनकारी आन्दोलनलाई सर्मथन समेत गर्ने प्रतिवद्धता मध्य मधेशी युथ फोर्सको संयोजक महेश कलवारले गरेका छन् ।



तपाईको प्रतिक्रिया