काठमाडँौ १ श्रावण । संविधान सभा सदस्यहरुले अधुरो मस्यौँदा लिएर निर्वाचन क्षेत्रमा जनताको राय सल्लाह सुझाव संकलनको क्रममा पुगेको छ ।
उक्त मस्यौदा संविधानसभामा प्रस्तुत भएकै दिन च्यातेर अस्वीकार गरेको कुराको स्मरण गराउँदै जनता वीच गएर जनतालाई सुसूचित एवं जागरुक गराउने पार्टीका सवै सांसदहरु आ–आफ्नो गृहक्षेत्रमा उपस्थित भई विरोधलाई निरंतरता दिने र राय संकलन कार्यकोलागी सरकारवाट उपलब्ध गराईएको भत्ता, टिकट र अन्य सवै सुविधालाई अस्वीकार गर्ने व्यहोराको जानकारी गराउँदै, विभेदमा परेका किसान, मजदुर, विद्यार्थी, युवा, महिला, अध्यापक एवं अन्य सवै पेशाकर्मीलाई यस कार्यमा सहभागि हुन तराई मधेश लोकतान्त्रिक पार्टी विज्ञप्तिको साथ जानकारी दिएको छ ।



तपाईको प्रतिक्रिया