Khadya Bibhag

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाकोले विभिन्न जिल्लामा निकालेको विरोध प्रर्दशन (फोटो फिचर)

काठमाडौँ, श्रावण १ गते ।  संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाकोले निकालेको आन्दोलनको विज्ञप्तिमा आज श्रावण १ गते जिल्लाको सदरमुकाममा मस्यौदा विरोध प्रर्दशन तथा कोण सभ ागर्ने कार्यक्रम अनुसार आज विभिन्न जिल्लामा सम्पन्न भएको छ ।

मधेशको प्रत्येक जिल्लामा मस्यौँदाको विरोधमा जनप्रर्दशन भएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको अगुवाई मधेशको प्रत्येक जिल्लामा मस्यौँदा विराध जनप्रर्दशन भए लगतै कोण सभाको आयोजना गरि सफल पारेका छन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको मधेशी नेताहरुले कोणसभामा आफ्ना विचार राखेर सम्पन्न गरेको छन् ।

तपाईको प्रतिक्रिया