काठमाडौ असार २४ गते । मधेशी पत्रकार संघ उपत्यका समितिले आज प्रस्तावित मस्यौदामा नागरिकताको सवाल विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । बानेश्वस्थित मसाला कटेजमा जारी सा कार्यक्रममा अधिवक्ता सुरेन्द्र महतो, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, संघीय समाजवादी फोरमकी रेणु यादव, तमलोपाकी चन्दा चौधरी, पुष्पा ठाकुर, अभियन्ता रिता साह लगायतको उपस्थिति रहेको छ ।
कार्यक्रममा वक्ताहरुले आआफ्ना धारणा राखेरहेका छन् ।



तपाईको प्रतिक्रिया