Khadya Bibhag

अगर आप ए भिडियो देखिएगा तो आपका खुन खौल उठेगा

१६ बुँदे सम्झौतापछि आएको मस्यौदालाई मधेशवादी दलले विरोध गरिरहेका छन् । मधेशका चार दल संघीय समाजवादी फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टी यतिखेर सविधानसभामा पनि संघर्ष गरिरहेका छन् । सविधानमामा मस्यौदामाथि छलफल भइरहेका छन् भने मधेशवादी दलले मस्यौदाको विरोधमा दिनदिनै बहिष्कार गरिरहेका छन् ।
चार दलले संयुक्त रुपमा आन्दोलनको तयारीमा जुटेका छन् त्यसका लागि चार सदस्य कार्यदल गठन भएको छ भने जसले संघर्षका कार्यक्रमको तयारीमा लागेका छन् । तर दलहरु एक्ला एक्लै पनि आफ्नै ढंगको तयारीमा लागेका छन् । मस्यौदाले मधेशीलाई कहाँ कहाँ धोका दिएका छन् भनि समेटिएर एउटा भिडियो तयार गरेका छन् ।

[youtube=https://www.youtube.com/watch?v=8syQwzdX_zM&w=320&h=266]

तपाईको प्रतिक्रिया