Khadya Bibhag

ब्रेकअप पछि मान्छेलाई यी कुराहरुलेके चिढाउँछ

१ ब्रेकअप पछि इन्सानलाई एक्लै भएको महसुश हुन नदिनको लागि उनको साथीहरुले चोटलाई कम पार्ने कोशिस गरेको हुन्छ । केशीइ यस्तो मान्छे हुन्छ जसले पुरा लगनशिलताले यसको दुःख दर्दलाई दुर गर्न लागि परेको हुन्छ, कि उहाँ आफ्नो ब्रेकअपको दर्दवाट वाँच्नको लागि । र केही यस्तो मान्छे हुन्छ जसले चल्ते फिरते सल्लाह दिन्छ, कि अव जिन्दगी यसरी अगाडी बढाँउन सक्छ । रसै क्रममा सबै मान्छेले तपाईलाई यति पटक भन्छ, कि तपाईलाई यिनीहरुवाट चिढ. आउन् थाल्छ । त्यसकारणले हामी जानी राखौ त्यो १० कुरा जुन हामी सुन्नु पर्छ ।

२ जुन हुन्छ त्यो राम्रोको लागि हुन्छ ।
जुन हून्छ त्यो राम्रोको लागि हुन्छ किन कि फिलौस्फी कसैलाई तसल्ली दिनको लागि धेरै नै राम्रो छ । शायद यहि कारण छ ब्रेकअप पछि धेरै साथीहरुले त्यो मान्छेलाई तसल्ली दिनको लागि यो भाषा प्रयोग गर्छ ।एउटा त मान्छेलाइृ चोट पुगेको हुन्छ, र त्यसमा अरुले जो हुन्छ त्यो राम्रोको लागि हुन्छ भन्दा खेरी चिढ त स्वाभाविक आँउछ ।

३ मलाई त त्यो पहिले नै पसंद थिएन ।
तपाईको रिलेशन ठिक छ कि तिन चार साल देखी थियो त्यो क्रममा कुनै पनि साथी त्यो कुरा बोल्दैन तर जुन दि तपाइृको ब्ेकअप भईहाल्छ त्यो दिन तपाईको साथी यो कुरा जरुर भन्छ कि तेरो वाँयफ्रेण्ड वा गर्लफ्रेण्ड मलाई पहिले देखी नै पसंद थिएन । योकुरा सुनेर तपाईलाई आनफुले बनाएको साथीमाथी चिढ. त स्वाभाविकै हो नि ।

४ अर्की केटा वा केटी पाईहाल्छ ।
यो होइन भने कोही अरु नै सहि, र कोइृ अरु होइन भने कोही अर्को नै सहि । ब्रेकअप पछि यो कुरा भन्ने मान्छे तपाईलाई धेरै जना नै भेटिन्छ ।साथीलाई तसल्ली दिनको लागि साथीहरुले प्रे गर्छ कि तपाईको जिवनमा काही अरु पनि आइहालोस् ।

५ यो त हुने वाला नै थियो ।
हाम्रो साथीहरुमा धेरै यस्तो साथीहरु हुन्छ जसले समय समयमा यो देखाउछ कि उ अन्तरयामी छ भनेर । जुन हुन्छ त्यो उहाँलाई पहिले नै थाहा हुन्छ, तर तपाई ब्रेअप भएको छ भने निश्चित नै तपाइृको साथी आएर यो कुरा भन्छ भने चिढ त जरुर नै आउँछ ।

६ विर्सीहाल उसलाई
ब्रेकअप पछि सबै भन्दा बढि सल्लाह यहि पाँउछ कि विर्सी देउ उसलाई तर यस्तो  सधारण छैन कि रिमोटको वटम दबाएपछि तुरन्तै चैंनल चेंज भईहाल्छ ।

७ उसको अरु कोहीसँग माया थियो ।
ब्रेकअप पछि तपाईको साथीले तपाईलाई भेटन आयो तपाइृ सोच्नु हुन्छ कि तपाईलाई तसल्ली दिन आएको छ तर उसले तपाइृलाई भन्छ ब्रेकिङ न्युज लिएर आएको छ, कि तिम्रो अरुको साथमा डेटमा गएको छ भन्दा खेरी चिढ त आइहाल्छ ।

८ राम्रो भयो अव मसँग बस ।
जुन समयमा जो कोही रिलेसनशिपमा हुन्छ तव आफ्नो साथीलाई टाइम दिन सक्दैन् । त्यसकारणले ब्रेकअप पछि साथीहरुले भन्छ अच्छा भयो कि तिम्रो ब्रेकअप भयो अव तिमी मेरो साथमा समय विताउन सक्छौ भन्दाखेरी चिढ आउछ नै ।

९ जाँउ अव मुभी देख्न ।
केही मान्छेको साच हुन्छ कि सिनेमा हलमा गएर मुभी देखेर दर्द क मगर्न सक्छ । यहाँसम्मको फिल्म देखेर टुक्रा परेको मुटुलाइृ पनि जोडन सकिन्छ । यस्तो कुरा भन्दा खेरी चिढ आउछ ।

१० नाटक नगर नि यार ।
ब्रेकअप पछि रुनु , धुनु र उदास रहनु र कसैसँग कुराकानी नगर्नु आम कुरा छ तर साथीहरुलाई दुइ तिन दिनसम्म मात्र राम्रो लाग्छ त्यसपछि भन्छ कि नाटक नगर नि यार ।

तपाईको प्रतिक्रिया