यो हो अष्ट्रेलियाको ट्रैवर्स बयोन । उनी एक टोबैको टायकुन हो र आफूलाई कैडीमैन (गैर कानुनीबाट ड्रग्स बेच्ने) भन्छन् । डेलीमेलको रिपोर्टका अनुसार उनले अष्ट्रेलियाको गोल्ड कोस्टमा २३.३७ करोड रुपियाँको एक आलीशान घर बनाएका छन् । जहाँ उनी हरेक दिन शानदार पाटी दिन्छन् । त्यसमा विभिन्न सुन्दरी केटीहरुलाई बिकनी र न्यूड गल्र्सको रुपमा प्रयोग गरी मौज गरिरहेका हुन्छन् जुन यसलाई उनको घरपरिवारले राम्रो मानेका छैन ।
















तपाईको प्रतिक्रिया