अक्षय तृतीया भोली, बनिरहेको छ दुर्लभ योग

हाम्रो पुरानो मान्यता छ कि हाम्रा अग्रजहरुले भनिन्छ, कि, अक्षय तृतीयाको दिन कुनै पनि काम ग¥यो भने त्यो शुभ हुन्छ । तर तपाइृ यो जान्नुहुन्छ कि यसको पछाडीको रहस्य के रहेको छ ? मान्यता अनुसार अक्षयको मतलब यो छ कि जसको कहिले पनि क्षय नहुने अर्थात त्यसको कमि कहिले पनि नहुने । हिन्दु मान्यता अनुसार दुई किसिमको प्रतिकई मानेको तथा कल्पना गरेको छ, एक जसको क्षय भईहाल्छ अथवा अन्त्य हुन्छ, जस्तैः, कौरव—पांडव, रावण र कंस आदि सबैको अन्त्य भयो ।अर्को जुन कहिल्यै पनि नष्ट हुदैँन अथना त्यो आदीकालसम्म रहिरहन्छ, । ग्रन्थमा अक्षय वटको उल्लेख गरिउको छ । ग्रन्थ अनुसार मानेको छ कि,जब पूरा सृष्टि नाश हुन्छ र सम्पुण पृथ्वी जलमग्न हुन्छ तव पनि बरगदकोवृक्ष अक्षय वोट खडा नै रहन्छ । र त्यो माथी एउटा सानो शिशको रुपमा भगवान कृष्ण, त्यो प्रलय को स्थितिवाटे निविर्वार आफ्नो दाँया खुट्टाको बुढिऔला चूसि रहको हुनेछ ।

दिन अक्षय कसरी ?
तर कुनै खास दिन वा तिथि अक्षय कसरी हुृनसक्छ । तिथि त हरेक समयमा बदलीरहन्छ , यसको वारेमा युधिष्ठिरले कृष्णसँग सोध्दा, कृष्णले भने कि, अक्षय तृतीया को दिन जुन पनि रचनात्मक वा सांसारिक काम गर्छन भने उसको पुण्य कहिल्यै पनि नष्ट हुदैँन । यस्तो मान्यता छ कि यसै दिन महाभारतको लड़ाई सकेको थियो र द्वापर युग समाप्त भएको थियो । यसै मान्यताको कारण अक्षय तृतीयाको यस्तो मौका मान्ने गरेको छ । जुन दिन गर्ने हरेक काम शुभ हुनेछ र मागेको मनोकामना पुरा हुन्छ ।
धेरै समयपछिको दुर्लभ संयोग

वैशाख महिनाको शुक्ल पक्षको तृतीयाको हरेक साल अक्षय तृतीया आँउछ जुन यो पाली २१ अप्रैल मंगलवारको दिन आएको छ । यो पाली अक्षय तृतीया माथी विहान देखी रातीसम्म धेरै शुभ संयोग बनि रहको छ । ज्योतिषहरुको अनुसार यो दुर्लभ अवसर १९१ साल पछि आएको छ । यसकारण यो दिन मांगलिक कार्य, दान—पुण्य र भूमि, भवन, वाहन र सुनको खरीदको लागि अतिशुभ रहको छ । यो दिन विहान ०६ः१५ देखी दिउँसो ११ः५७ वजेसम्म सर्वाथसिद्धि योग र दिउँसो ११ः५८ देखी सूर्यास्तको समयसम्म रवि योगको विशिष्ट संयोग बनि रहेको छ ।

सुनको खरीददारी किन ?
कुनै पनि नयाँ काम, नयाँ घर, नयाँ कारोबार आदि शुरू गर्नाले त्यसमा शुभ र प्रशंनीय हुनेछ । यो शुभ दिनमा मानिसहरुले सुनको आभूषणहरु पनि खरीद गर्छन र यसलाई शुभ मान्छन् । सुनलाई संम्पन्नताको प्रतीक मानिन्छ र सधैँ भरि  सम्पन्न रहने प्रतिक भएकोले यसलाई खरीद गर्ने गरिन्छ । अक्षय तृतीया, हरेक साल वैशाख शुक्लको तेश्रो दिन मनाउने गरिन्छ । यो समयमा सबै वालीहरु किसानले पनि काटी सकेको हुन्छ, र घर धन—धान्यले संपन्न हुन्छ भने यस्तो अवस्थामा मान्छे दान दिनसक्छ, व्यापारीवाट सामान खरीद गर्न सक्छ र  पारिवारिक जिम्मेदारीलाई सफलतापूर्वक निर्वाह गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया