भनिन्छ, शादी विवाहको लागि माथीवाट नै भगवानले जोडी बनाएर पठाएको हुन्छ । तर धेरै यस्तो परिस्थितिमा अनुकूल र सबै कुराहरु मिलेर पनि विवाह हुनको लागि धेरै समय लिइरहेको हुन्छ । यस्तो अवस्थामा बेहुला र बेहुलीको आमा वुवालाई चिन्ता आइरहेको हुन्छ । उनीहरुले भगवानलाई कामना गर्छ कि जुनकुराको बाधा भए पनिज त्यो हटेर हाम्रो संतानको विवाह छिटो भन्दा छिटो हो ।
यो कामनाको पुर्तीको लागि ‘श्रीरामचरितमानस’ को एउटा सरल र प्रभावकारी मन्त्र मानिएको छ । श्रद्धाको साथमा मन्त्रलाई लगातार जप गर्नाले कल्याण, हुन्छ भन्ने साधकहरुको मान्यता रहेको छ । यो कुराको रमायणको बालकांडवाट लिएको छ ।
तब जनक पाइ बसिष्ठ आयसु ब्याह साज संवारि कै ।
मांडवी श्रुतकीरति उरमिला कुअंरि लईं हंकारि कै ।
श्रीरामचन्द्रजी सीताजी को माँगमा सिन्दूर दिइसकेको छ, मन्डपमा दुवैजनाको विवाह भइएसकेको छ । सबै जनता तज नागरिकहरुले आनन्द मनाइरहेको छ । यस्तो अवस्थामा वसिष्ठ मुनिजी की आज्ञा भएपछि राजा जनकजीले विवाहको सम्पूर्ण सम्मानहरुलाई सजाएर मांडवी, श्रुतकीतित र उर्मिलालाई बोलाएर यसपछि मांडवी को विवाह भरत सँग, उर्मिलाको विवाह लक्ष्मणसँग र श्रुतकीतिर्तको विवाह शत्रुघ्न सँग गरिदियो ।
हुनत, मानसमा लेखेको छ कि यो पुरा पंसङ्गको पाठ कल्याणकारी हो तरयस्तो गर्न सकिएन भने, कम से कम माथी दिएको मन्त्रको जप गर्नु प¥यो, अनि भगवानको कृपाले गर्दा मानव जीवनको मनोकामना पूर्ण हुन्छ । र यसको साथै आफुले मन पराएको साथीलाई जीवन साथीेको रुपमा प्राप्त गर्नको लागि तल दिएको मन्त्रको जप गर्नु उचित हुन्छ ।



तपाईको प्रतिक्रिया