गौर चैत २१ गते । सेवा केन्द्र सार्ने विरुद्धमा तीन दिनदेखि जारी रौतहटको बन्द हडतालको सम्बन्धमा सरकार र आन्दोलनकारी बीच वार्ता शुरु भएको छ ।
जिल्ला प्रहरी कार्यालयमा शुरु भएको वार्तामा राजनीतिक दल पत्रकार तथा सरकारको तर्फबाट सिडियो, एलडियो, डिआइजीलगायतका रहेका छन् ।
तपाईको प्रतिक्रिया