Khadya Bibhag

प्रीणा तिवारीको ‘दुल्हन हम ले जाएगें’ (फोटोसहित)

भोजपुरी तथा मैथिली फिल्मका नायीक प्रीणा तिवारीको एउटा अर्को फिल्म दुल्हन हम लेजाएगे को सुटिगं धमाधम भइरहेको छ । भारत तथा नेपालको विभिन्न ठाउँमा सुटिगं जारी रहेको तिवारीले बताइन् उनका केही तस्वीरहरु….

तपाईको प्रतिक्रिया