चैत्र ६ गते पृथ्वी अन्ध्यारो हुने

२० मार्च शुक्रवारको अमावस्या के दिन साल २०१५ को पहिलो पूर्ण सूर्य ग्रहण लाग्ने भउको छ । सूर्य, पृथ्वी र चन्द्रमाको विशेष स्थितिको कारण लाग्ने भएको यो ग्रहण भारतको कुनै पनि भागमा देख्न सकिदैँन । यो खगोलीय घटनाको यूरोप, अफ्रीका र अटलांटिक महासागरको देशहरुमा मात्र दख्न सकिन्छ । सूर्य ग्रहण भारतीय समयानुसार दिउसोँ १ बजेर ११ मिनटमा शुरू भएर साँझ ५ वजेर २० मिनेटसम्म रहनेछ । र नेपाली समयानुसार दिउँसो १ वजेर २६ मिनेट देखी लिएर साँझ ५ वजेर ३५ मिनेटसम्म रहनेछ । ग्रहणको जम्मा समय ४ घन्टा ९ मिनटे रहनेछ ।
पूर्ण सूर्य ग्रहण त्यस समयमा हुन्छ, जव चन्द्रमा, पृथ्वी र सुर्यको वीच आईहाल्छ । र पृथ्वीलाई पूर्णरुपले आफ्नो छाया क्षेत्रमा लिइहाल्छ । र यो समयमा सूर्यको प्रकाश पृथ्वीमा आउदैँन जसकको कारण ग्रहणको समय अन्ध्याँरो जस्तो स्थिती आइहाल्छ ।
समान्य रुपमा ग्रहणलाई मानव जीवनको लागी राम्रो मान्दैँन । सूर्य ग्रहणको समयमा अनेक मान्छेहरुमा यसको कुप्रभाव देखा पर्न थाल्छ । शास्त्रमा भनेको छ कि ग्रहणको दिन विषेश रुपले दान गर्नु पर्छ । यसको अतिरिक्त भगवान सूर्यको यपासना पनि गर्नु पर्छ । र यसकै कारण मानव जीवन प्रति यसको कुप्रभाव पर्दैन । ग्रहणको समयमा गायत्री मनत्रको निरन्तर जप गर्नु पर्छ । ग्रहण भन्दा पहिले र ग्रहण पछि निश्चित नै नुहाउनु पर्छ ।
सूर्य ग्रहणले राशिमा के असर पार्छ ः—
मेषः– धन प्राप्त हुन सक्छ ।
वृषः– मान सम्मान पाँउन सकिन्छ ।
मिथुनः– कुनै किसिमको केही तनाव आउन सक्छ ।
कर्कः– शुभ समाचार पाउने स्रकेत छ ।
सिंहः– लामो समय देखी आईरहेको समस्यासँग छुटकारा पाउँन सकिन्छ ।
कन्याः– पारिवारिक सम्बन्ध राम्रो हुृनेछ ।
तुलाः– दुर्घटना हुने सम्भावना भएकोले सावधान रहनुपर्छ ।
वृश्चिकः– धन लाभको संकेत पाउने होला ।
धनुः– पदोन्नतिको योग वनि रहेको छ
मकरः– मकर राशिको जातेलाई धन लाभ हुन सक्छ ।
कुम्भः– अनावश्यक खर्च हुन सक्छ त्यसैले ध्या पु¥याई पैसा खर्चिने ।
मीनः– यो राशिको जात लाई सधारण कष्ट हुन सक्छ ।

तपाईको प्रतिक्रिया