Khadya Bibhag

निर्वाचन आयोगबाट मान्यता प्राप्त

सरिता गिरी अध्यक्ष रहेको नेपाल सद्भावना पार्टी र अनिल झा अध्यक्ष रहेको संघीय सद्भावना पार्टीबीच एकीकरण भएको छ । निर्वाचन आयोगले चैत १ गते त्यसको मान्यता पनि प्रदान गरेको छ ।

तपाईको प्रतिक्रिया