-बीपी यादव
देशमा सविधानसभा चुनावको घोष्ाण्ाा भएपछि चुनावी अभियानका लागि एकीक ृत नेकपा (माओवादी) का अध्यक्ष्ा प्रचण्डले आफ्नै नेत ृत्वमा चुनावी जनपरिचालन समिति गठन गरेका छन् । त्यसैगरि काँग्रेस, एमालेलगायत मधेसी जनअधिकार फोरम नेपाल, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), मधेसी जनअधिकार फोरम (गण्ातान्त्रिक) तरार्इ मधेश लोकतान्त्रिक पार्टी लगायतका मधेशवादी दलहरु आआफ्नै तरिकाले देश दौडाहामा निस्केका छन् । अभियानमा निस्केका दलहरुबीच अनौठो द ृष्यहरु देखापरेका छन्, त्यो हो(चुनावी अभियानको नाममा एक अर्काको कार्यकर्ता ताना तान । र, मधेशवादी दलहरु लिग लिगे दौड । एमाओवादीले आयोजना गनर्े कुनैपनि कार्यत्रmमको मञ्चमा पार्टी अध्यक्ष्ा प्रचण्डदेखि लिएर स्ांस्थापक नेता नरबहादुर कर्माचार्यसम्म देखिएका हुन्छन् । उनीहरुको पार्टीभित्र जे जस्ता आरोप प्ा्रत्यारोप भएपनि मञ्चमा एक स्वर, एक नारा र एकताको सन्देश दिएका रहेका हुन्छन् चाहे त्यो पार्टीको आमसभा होस् वा प्रशिक्ष्ाण्ा वा पार्टी प्रवेश कार्यत्रmम नै किन नहोस् । त्यस्ते चुनाव बहिष्कार गनर्े उद्घोष्ा गरेका नेकपा(माओवादी पार्टीमा पनि अध्यक्ष्ा मोहन किरण्ा वैद्य, उपाध्यक्ष्ा सीपी गजुरेल, महासचिव रामबहादुर थापा, सचिव नेत्र वित्रmम चन्दलगातयका नेताहरु एकै ठाउँमा एकै स्वरले बोलिरहेका हुन्छन् । त्यस्तै काँग्रेस पार्टीभित्र कतिको विवाद छन् भने कुरा यहाँ उल्लेख गरिरहनु पर्दैन तर कुनै कार्यत्रmममा उनीहरु एउटै मञ्चमा देखिएका हुन्छन् । सभापति सुशिल कोइराला, वरिष्ट नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल महामन्त्री क ृष्ण्ाप्रसाद सिटौला, विमलेन्द्र निधि ,कोष्ााध्यक्ष्ा चित्रलेखा यादव, र यूवा नेता गगन थापालगायतको उपस्थिति देखिएका हुन्छन् । एमालेको चुनावी अभियानमा अध्यक्ष्ा भmलनाथ खनाल, नेता माधवकुमार नेपाल, केपी शर्मा ओली, वामदेव गौतम र महसचिव र्इश्वर पोखरेललगायतका नेताहरुको एउटै मञ्चमा उपस्थिति हुन्छन् भाष्ाण्ा गर्छन एउटै कुरा बोल्छन् । तर मधेशवादी दलहरुका नेतामा यो संस्कार पट्कै देखिएको छैन । मधेशी पार्टीका अध्यक्ष्ाहरु आफै(आफै अभियानमा निस्केका छन् । पार्टीभित्र रहेका नेताहरुलार्इ सोधखोज पनि गरिदैन । अध्यक्ष्ासँग कार्यत्रmमहरुमा एउटै मञ्चमा बस्नु नेताहरुको लागि वष्र्ाौ भएको हुन्छ । जिल्ला दौडहामा निस्कदा नेताहरु एक्लै एक्लै पुगेका हुन्छन् । पार्टीभित्र उपाध्यक्ष्ा, सहअध्यक्ष्ा, महासचिव, वरिष्ठ नेता, सचिव लगायतका पनि नेता छन् तर उनीहरुको मूल्य कौडी बराबर बनार्इ दिएका छन् पार्टीका अध्यक्ष्ाहरुले । निरिह, यूजलेस, निस्क ृय बनाएर थन्कार्इ दिएका छन् । यसो कहिले काही मन लाग्यो भने कतै पठार्इ दिन्छन् वा केही कुरा सोध्छन् । त्यसबाहेक नीति निर्माण्ादेखि लिएर आर्थिक व्यवस्थापन तथा संगठन विकासका बारेमा आजसम्म कुनै नेतालार्इ कुनै अध्यक्ष्ाले सोधेका चर्चा छैन । मधेशी पार्टीहरु अध्यक्ष्ाको एकल सोच तथा निर्ण्ायबाट चलेका छन् । राष्टि्रय राजनीतिमा पार्टीले के भूमिका खेल्नुपनर्े हो त्यसको सल्लाह पार्टीबाट हुनुपनर्े हो तर त्यसको कुनै चर्चा हुँदैन पार्टीहरुमा । एक वाक्यमा भन्ने हो भने मधेशवादी पार्टीहरु अध्यक्ष्ाहरुको गोजीबाट चलिरहेका छन् । मधेशमा मधेश विद्रोहको नेत ृत्व र फोरम नेपालको अध्यक्ष्ा उपेन्द्र यादवले गनर्ुभएको थियो । २२ बुँदा सम्भmौता हुँदा फोरम कुनै राजनीतिक पार्टी थिएन । आठबँुदे सम्भmौता सम्पन्न गराउनमा सफल उपेन्द्र यादवको नेत ृत्वमा तीन दलीय मोर्चा थियो । संगठन निर्माण्ामा कुशल, दस्तावेज लेख्नमा सिपालु, जनता र कार्यकर्ताबीच सजिलो उपलब्ध हुने पार्टी अध्यक्ष्ामा सबभन्दा अग्ा्रण्ाीय स्थानमा उपेन्द्र यादवको नाम छ । मधेशको राजनीतिकमा उपेन्द्र यादव जतिको उच्चार्इ विगतमा कुनै मधेसी नेताको थिएन र भविष्यको कुरा भन्न सकिदैन । तर पार्टी कार्यकर्ता नेतालार्इ जोगाउनमा उहाँ पनि असफल रहनु भयो । नेपालको एतिहासिक संविधानसभामा चौथो शत्तmिको रुपमा फोरम नेपाल उदायो । फोरम नेपाललार्इ चौथो शत्तmिको रुपमा ल्याउन मधेश विद्रोह पहिलो कारक हो भने दोस्रो कारकाको रुपमा विजयकुमार गच्छेदार, जयप्रकाश प्रसाद गुप्ता र शरतसिंह भण्डारी पनि हुनुहुन्छ चाहे यी नेताहरुमा लाखौ गल्ती कमिकमजोरी किन नहोस् । तर यी चार प्रमुख नेता चारदिशामा फकर्ेर बसेका छन् र एक अर्काको मुख हेर्न मानिरहेका छैनन् । एक अर्कालार्इ बहिष्कार गनर्े स्थितिमा पुगिसकेका छन् । यी चार नेता आफै आफैले केही पाएका होइन एक अर्काको सहयोगले मात्र पाएका छन् । यी चारै नेता मधेशमा राजनीति गरेसम्म एक अर्काविना अपूरो रहने छ । अहिले पनि फोरम नेपालसँग संगठन र जनता दुबै छन् तर त्यहाँ नेताको अभाव खड्किएको छ । यो पार्टी पटक पटक विभाजन भएपनि यसको कार्यकर्ता र समर्थक निराश भएको छैन । बरु बिभाजनले गर्दा आम मधेसी जनतामा निराशा र अन्यौल देखिएको छ कि यसले के सन्देश दिन्छन् मधेशलार्इ । फोरम नेपालको संस्थापक स्वर्गीय नेता डा.महान्नद ठाकुर, वी.पी. यादव, सुबु¢ि साह, विवेकानन्द सिंह, रामप्रसाद साह, भाग्यनाथ गुप्ता, किशोरकुमार विश्वास, उपेन्द्र भmा, अमर यादव, आर.डी. आजाद, रामकुमार शर्मा, जितेन्द्र सोनल, मनोज कुमार सिंह, एस.एन. मेहता , बलराम यादव, सूर्यनारायण्ा यादव, जयक ृष्ण्ा गोर्इत, रविन्द्र ठाकुरलगायतका यस्ता थुप्रै मधेशी योद्धाहरु छन् जसलार्इ उपेन्द्र यादवले समयमा पहिचान गर्न सक्नुभएन । महत्वकाँक्ष्ाि र स्वार्थी नेताहरुको घेरामा परेर मधेशका लागि त्रmान्ति गरेर, लडेर आएका युवा नेताहरुलार्इ पाखा लगाएको कारण्ा आज मधेशको यो अवस्था भएको हो । आज परस्थिति बदलेको छ मधेसी समुदाय मधेसी दलको समर्थनमा यो देशको प्रथम राष्ट्रपति डा.रामबरण्ा यादव, उप(राष्टि्रपति परमान्नद भmा पदमा छन् । यो देशमा उप(प्रधानमन्त्री र विदेशमन्त्री, ग ृहमन्त्री, रक्ष्ाामन्त्री, संचारमन्त्री, सरकारको प्रवक्ता ,क ृष्ाि, कानुन, सिंचार्इ, स्वाथ्य, शिक्ष्ाा, महिला तथा बाल बालिका, विज्ञान, पर्यटन, भौतिक, वनमन्त्रीलगायत विभिन्न संवैधानिक र राजनीतिक नियुत्तmिको अवसर पार्इसकेका मधेशवादी दलको अबको चुनावी अभियानको मुद्दा के त ? अब त कसैलार्इ गाली गनर्े ठाउँ पनि छैन । ठाउँ पाएनौ, मन्त्री बनाएन, राज्यमा प्रतिनिधि गराएन भन्ने ठाउँहरु पनि छैनन् । फोरम नेपालबाट अलग भएका विजयकुमार गच्छेदारको फोरम (लोकतान्त्रिक) अहिलेसम्म महाधिवेशन र जिल्ला अधिवेशन गराउन सफल भएको छैन् । तर फोरम नेपाल तेस्रो महाधिवेशन गनर्े तयारीमा छ । फोरम नेपालले गाउँ इकार्इ, क्ष्ोत्र, नगर, जिल्ला अधिवेशन र भात ृ संगठनहरुको केन्द्रीय अधिवेशनहरु सम्पन्न गरीसकेको छ । एउटा जीवन्त पार्टीमा राष्टि्रय सम्मेलनले ठूलो महत्व राख्दछ । तर आफूलार्इ राष्टि्रय पार्टी देशको तेस्रो पार्टी बनाउने उद्घोष्ा गरेका लोकतान्त्रिक फोरमले हालसम्म महाधिवेशन गराउन नसक्नुले पार्टीभित्र विवाद छ भनि सहजै अनुमान लगाउन सकिन्छ । उपाध्यक्ष्ाåय रामेश्वरराय यादव, मो. नसिर सिद्दीकी, महासचिव जितेन्द्र देव, सचिवåय रविन्द्र प्रसाद ठाकुर, चन्देश्वर शर्मा खत्वे, कोष्ााध्यक्ष्ा आशा चतुवर्ेदीहरुलार्इ एउटै मञ्चमा एउटै कार्यत्रmममा कहि कतै देखिएको छैन न अध्यक्ष्ा विजयकुमार गच्छदारले कसैलार्इ कतै लगेको देखिन्छ । तरार्इ मधेश लोकतान्त्रिक पार्टीमा पनि त्यही अवस्था देखिएको छ । मधेशमा एउटै पार्टी एउटै भmण्डा र चुनाव चिन्ह हेर्न चाहन्छन् तर आफ्नै पार्टीभित्र मेलमिलाप छैन । कुनै कार्यत्रmममा महन्थ ठाकुर जानुहुन्छ भने त्यहाँ ह्रदयश त्रिपाठी जानु हुन्न । कहि सवर्ेन्द्रनाथ शुक्ला जानुहुन्छ भने त्यहाँ ब ृष्ोशचन्द्र लाल जानु हुन्न । यस्तो अवस्था छ त्यहाँ अनि कसरी विश्वास गर्छन् जनताले कि मधेशवादी दल एक भएर मधेशमा आउँछन् भनेर । संसद पुर्नस्थापना भएपछि फोरम नेपाल आन्दोलनमा हुँदाको समय राजेन्द्र महतोलेे मधेशको ९५ प्रतिशत माग पुरा भइसक्यो भनेर सरकारमा पुग्नु भएको थियो । तर अहिले उहाँ गच्छदार र ठाकुरलार्इ मधेशको गद्दार भन्दै मधेश दौडाहामा निस्कनु भएको छ । उहाँ पनि कुनै कार्यत्रmममा जाँदा आफ्ना आसेपासेलार्इ साथमा लिएका हुन्छन् या त एक्लै पुग्नु हुन्छ । मञ्चमा सहअध्यक्ष्ा, महासचिव, कोष्ााध्यक्ष्ालगायतलार्इ विरलै हेर्न पाइन्छ । सद्भावना पार्टीको मत मधेशमा के छ कस्तो छ, एेना जस्तो प्रष्ट छ यसमा कसैलार्इ केही भन्नुपनर्े अवस्था नै छैन । त्यो मूल्यांकन सविधानसभाको चुनावपछि नै हुन्छन् । केहि समयपहिले फोरम नेपालबाट अलग भएर फोरम (गण्ातान्त्रिक) गठन गनर्ुभएका जयप्रकाश गुप्ताको नेत ृत्वले नेपालको राजनीतिमा केहि क्ष्ाण्ाकालागि सत्ता समिकरण्ामा ठूलो परिवर्तन नै ल्याएको थियो । एमाओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा गठबन्धनलार्इ संचालन गण्ातान्त्रिकले नै गरिरहेको भान आमजनतालार्इ भएको थियो । गठबन्धन र चार बुँदाको निर्माण्ामा तत्कालिन अध्यक्ष्ा गुप्ताजीको भूमिका सबैभन्दा महत्वपूर्ण्ा थियो । तर पार्टी निर्माण्ा हुनुभन्दापहिले गुप्ताले सार्वजनिक कार्यत्रmममा बोल्नुभयो कि म पार्टीको अध्यक्ष्ा बन्नेपछि मन्त्री बन्नकालागि कुनै प्रयास गरिने छैन । जब सबै पार्टीले आ(आफ्नो मन्त्रीहरुको नाम पठाउँदाको समय फोरम (गण्ातान्त्रिक) पार्टिको केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष्ा मन्त्रीमा जानु हुदैन भन्ने बहुमत सदस्यको अवाज थियो । सह(अध्यक्ष्ा राजकिशोर यादव, उप(नेता नन्दनकुमार दत्त, वरिष्ट नेता राजलाल यादव, महासचिव आत्माराम प्रसाद साह, सह(महासचिव अकवाल अहमद शाह र अन्य सदस्यहरुको सल्लाहलार्इ स्वीकार गरेपनि ष्ाड्यन्त्रपूर्ण्ा तरिकाले गुप्ताले भन्नुभयो(\’फोरम गण्ातान्त्रिकलार्इ उप(प्रधानमन्त्री र सञ्चारमन्त्री दुवै दिइरहेका कारण्ा अध्यक्ष्ा नै सरकारमा गए राम्रो हुन्छ ।\’ भन्दै नेताहरुको मत आफ्नो पक्ष्ामा तान्नु भएको थियो । त्यतिमात्रै होइन कि यदि उप(प्रधानमन्त्री दिइएनन् भने १५ दिनभित्र सरकारबाट फिर्ता हुने वाचाका साथ सरकारमा जानु भएको थियो । तर, न गुप्ताजी उपप्रधानमन्त्री बन्नु भयो न उहाँ सरकारबाट फिर्ता आउनुभयो । बरु सरकारमा गएपछि पार्टी र कार्यकर्ताबाट टाढिदै जानुभयो । त्यही दिनदेखि पार्टीमा अविश्वासको संकट शुरु भयो । एकअर्कामाथि अविश्वासको द ृष्टिल हेनर्े काम शुरु भयो र सो पार्टीमा आजसम्म त्यो संकट कायमै छ । फोरम गण्ातान्त्रिक पार्टी राजकिशोर यादवको हातमा गएपछि पार्टीको गतिविधि भmन फितलो भएर गयो । राजकिशोर यादवको नेत ृत्व राष्टि्रय महाधिवेशनबाट अगाडि बढ्यो । अध्यक्ष्ा राजकिशोर यादवले पार्टी सञ्चालनका लागि उपेन्द्र यादव र जेपी गुप्ताको कार्यशैलीलार्इ अनुसरण्ा गरिरहनु भएको छ तर अध्यक्ष्ा राजकिशोर यादव संचार मन्त्री हुँदा पार्टीका नेता तथा कार्यकर्ताहरु असन्तुष्टि नै देखार्इ रहे र त्यसलार्इ समाधान गनर्े प्रयास अध्यक्ष्ाबाट पनि भएन । समग्रमा भन्ने हो भने, मधेशवादी दलका अन्य अध्यक्ष्ा जस्तै व्यवहार अध्यक्ष्ा राजकिशोर यादवको पनि रहेको छ । अध्यक्ष्ा राजकिशिोर यादव, वरिष्ठ नेता राजलाल यादव र १४ जना केन्द्रीय सदस्य रहेको आफ्नै ग ृह जिल्लामा कार्यत्रmम हुँदा साथमा कोहीपनि हुँदैन । भात ृ संगठन विद्यार्थी अध्यक्ष्ा दिपेन्द्र यादव पार्टी सम्पर्क विहिन छ । शिक्ष्ाक, महिला र यूवा संगठनहरु निष्क ृय छन् । फोरम (गण्ातान्त्रिक) पार्टीको बैठक, छलफल र निर्ण्ाय प्रत्रिmया पूर्ण्ारुपमा ठप्प छ । अर्को महत्वपूर्ण्ा पक्ष्ा दोस्रो संविधानसभाको निर्वाचनमा फोरम नेपालको अध्यक्ष्ा उपेन्द्र यादव, तमलोपा अध्यक्ष्ा महन्थ ठाकुर (राष्टि्रय महाधिवेशनबाट अनुमोदित नभएको), सद्भावना पार्टिको अध्यक्ष्ा राजेन्द्र महतो पूरानै पार्टी अध्यक्ष्ा हुन् । विजय कुमार गच्छेदार, राजकिशोर यादव, महेन्द्र प्रसाद यादव, अनिल भmा, शरदसिंह भण्डारी र रामनरेशराय यादव, अमर यादव, विकास तिवारी, उपेन्द्र भmालगायत नयाँ अध्यक्ष्ा हुन् । के यही रुपमा र यही ढाँचामा मधेसका मतदाताहरुले स्वीकार गर्ला त ? यो अहम् प्रश्न हो । यी नयाँ नेताहरुलार्इ पनि पुरानै नेताहरु जस्तै पत्याउने आधार के त ? पार्टीको नयाँ र पुराना अध्यक्ष्ाहरुको व्यवहार, प्रव ृति, पार्टी संचालनको शैलीमा कुनै फरक छैन् । देश र मधेशको एजेण्डामा कुनै सैद्धान्तिक फरक छैन् । पार्टी विधान र घोष्ाण्ाापत्रमा तात्वीक मत भिन्नता छैन् । तर, एकअर्कालार्इ हेरिसक्नु छैन । नेताहरुले एक अर्कालार्इ दुश्मन जस्तो व्यवहार गरिरहेका हुन्छन् ।(लेखक फोरम गण्ातान्त्रिकका सहअध्यक्ष्ा हुन्)

तपाईको प्रतिक्रिया