माधव नेपाल पक्षका सांसदले पनि देउवालाई विश्वासको मत दिन पाउने

काठमाडौँ असार २८ गते । सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) अनुसारको प्रक्रियामा दलीय ह्वीप नलाग्ने र सांसदहरू मतदान गर्न स्वतन्त्र रहने फैसला पनि सर्वोच्चले सुनाएको छ ।

प्रधानमन्त्रीमा शेरबहादुर देउवाले विश्वासको मत लिँदा संसदहरुलाई ह्वीप लाग्ने छैन । अब देउवालाई प्रधानमन्त्रीमा माधव नेपाल पक्षका सांसदहरुले पनि मतदान गर्न सक्छ । एमाले सांसदहरूले देउवालाई विश्वासको मत दिने बाटो खुलेको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।

 

 

 

तपाईको प्रतिक्रिया