Khadya Bibhag

कानुन व्यावसायीसँग छलफल गर्दै प्रचण्ड

काठमाडौं पुस ६ गते । नेकपाका अध्यक्ष प्रचण्डले सिंहदरवारमा कानुन व्यावसायीसँग छलफल गरिरहेका छन् ।

 प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि त्यसको कानुनी जटिलता र प्रावधानको बारेमा छलफल गर्न सिंहदवारमा छलफल गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया