Khadya Bibhag

कृषियोग्य जमिन मासिदै

बढ्दो शहरीकरणका कारण यस वागमती प्रदेशको कृषियोग्य भूमि मासिदै गएको पाइएको छ । जनसङ्ख्या धेरै रहेको तथा अव्यवस्थित शहरीकरणका कारण कृषि भूमिमा चाप परेको अध्ययनले स्पष्ट पारेको छ । मासिँदै…

मापदण्ड तयार, कहिलेबाट पाउने हो राहत ?

बेमौसमी वर्षाका कारण धानमा क्षति व्यहोरेका पिडित किसानले राहत पाउने आशा पलाएको छ । सरकारले राहत वितरणका लागि मापदण्ड तयार गरी प्रदेश सरकारलाई पठाई सकेको छ । अर्थ मन्त्रालयले पनि…

कृषिमाथि चिनियाँ आँखा

नेपालको कृषिमाथि चीनले आँखा जमाएर बसेको छ । चीनले नेपालमा गाईपालनदेखि लिएर बीउ विजन उत्पादनदेखि लिएर ठूला ठूला फार्म खोल्ने तयारी गरेको छ । गाई पालनको योजना ल्याएपछि किसान तथा…

गाईसँग फतुरीको अजिब दोस्ती, तीन पुस्तादेखि घरमा पालिन्छ गाई

फतुरी यादवको घरमा तीन पुस्तादेखि गाइपालन भइरहेको छ त्यो पनि पुरै लोकल तर अब चौथो पुस्ताले त्यसलाई निरन्तरता दिन्छ कि दिँदैन भनि चिन्ता उहाँलाई छ । फतुरी यादवको घर सिरहाको…

गहुँ बीउ वितरण

कैलाली मंसिर ४ गते । कैलालीस्थित कैलारी गाउँपालिकाले पालिकाभित्रका किसानलाई गहुँको बीउ वितरण गरेको छ । बेमौसमी बाढीले किसानको धानबालीमा ठूलो क्षति गरेपछि पालिकाभित्रका किसानलाई गहुँको बीउ वितरण गरेको हो…

मोदीले लिनुभयो कृषि सम्बन्धी कानुन फिर्ता

काठमाडौँ मंसिर ३ गते । भारतमा अति विवादमा परेका तीन कानुन सरकारले आज फिर्ता लिएको छ । झन्डै एक वर्ष अगाडि संसद्बाट पारित भएका तीन कानुनका विरुद्धमा भारतका किसानहरुले विगत…

चिनी उद्योगीले हराउन शक्ति लगाउँछ भने मलाई विश्वास छैन (अन्तरवार्ता)

-राकेश मिश्र -नेता, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल सर्लाही क्षेत्र नम्बर ४ पुनः चर्चामा आएको छ । यसपाली लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो त्यहीबाट चुनाव लड्नु हुन्छ भनि चर्चा भइरहेको छ…

किसानलाई गहुँ अनुदान

कैलालीको जानकी गाउँपालिकाले किसानलाई अनुदानमा गहुँको बीउ वितरण गर्न थालेको छ । गाउँपालिकाले गहुँको खेती गर्ने किसानलाई जग्गाको क्षेत्रफलका आधारमा ५० प्रतिशत र ७५ प्रतिशतमा अनुदानमा उन्नत जातको गहुँको बीउ…

विदेशीलाई पोस्ने नेपालीलाई घोच्ने

सरकारले नेपाली उद्योगीलाई समान ल्याउन दिएको छैन तर त्यही समान नेपालको बजारमा छ्याप छ्याप्ती पाइरहेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बटर, धुलो दूध आयातमा रोक लगाइएको छ ।…

केराको थपबाट पनि आम्दानी

जलेश्वर कात्तिक १८ गते । प्रायः केरा काटेपछि त्यसको रुख (थम) को केही काम लाग्दैन । त्यतिकै फ्रयालदिन्छ तर अहिले यो लक्ष्मीपुजामा केरा किसानहरुलाई थम बेच्न भ्याइ नभ्याई छ ।…