Khadya Bibhag

मूर्ति सेलाउन गएका युवकको नदिमा डुबेर मृत्यु

महेन्द्रनगर,आश्विन २ गते । विश्वकर्माको प्रतिमा मूर्ति सेलाउन गएका धनुषाका एक युवकको कमला नदीमा डुबेर आज मृत्यु भएको छ । शनिबार दिउँसो कमला नदीमा प्रतिमा सेलाउन गएका धनुषा बटेश्वर–७ का…

सप्तरीको पत्रकारहरुले असोज ३ र ४ गते यस्तो गर्ने निर्णय भएको छ,

सप्तरी, आश्विन २ गते । सप्तरीका स्थानिय पत्रकारहरुले असोज ३ गते कलो दिवसका रुपमा मनाएर मधेश आन्दोलनको सशक्त बनाउने कार्यनिति तय गरेको छ । सप्तरी शाखाको मधेशी पत्रकार संघ, मैथिली…

मधेशी आदीवासी थारुद्धारा काठमाडौँमा विशाल जनप्रर्दशन, (फोटो फिचर)

काठमाडौं, आश्विन २ गते । प्रमुख तीन दलले एकलौटी रुपमा मधेशी र थारुहरुलाई बाइपास गरी दुयतिहाइको दम्भमा संविधान ल्याउन खोजेको भन्दै काठमाडौंमा रहेको मधेशी समुदायले विशाल जनप्रर्दशन गरेका छन् ।…

मोदीका विेशष दूत मेनन नेपालमा

काठमाडौँ, असोज १ गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रुपमा भारतीय विदेश मन्त्रालयका सचिव एस जयशङ्कर आज काठमाडौँ आउनुभएको छ । राष्ट्रपति डा रामवरण यादवसँग उहाँले शीतल निवासमा…

राजधानीमा बम विस्फोट हुदाँ १४ जनाको मृत्यु

बग्दाद ३१ भदौ । इराकको राजधानी बग्दादमा बिहीबार भएको बम विस्फोटहरुमा परी कम्तीमा १४ व्यक्तिको मृत्यु भएको समाचार छ । विस्फोटनमा अन्य ५५ जना घाइते भएका चिकित्सक र सुरक्षा स्रोतले…

यूएनको अगाडि मधेशीको धर्ना

काठमाडौ भदौ ३१ गते । संयुक्त राष्ट्र संघ (यूएन) कार्यालयका अगाडि मधेशी बुद्धिजिवि तथा नागरिक समाजले धर्ना दिएका छन् । तराई मधेशमा भइरहेको आन्दोलनमा मानवअधिकारको उलघंन भइरहेको कुरा आफूहरुको जानकारीमा…

रुपन्देहीको बथरीमा मारिएका दुई बालबालिका प्रति आयोगको ध्यानाकर्षण

काठमाडौ भदौ ३१ गते । रुपन्देही जिल्लाको बेथरीमा भाद्र २९ गते सुरक्षाकर्मी र आन्दोलनरत पक्षबीच दोहोरो झडप हुँदा प्रहरीले चलाएको  गोली लागेर चार वर्षीय चन्दनकुमार पटेल र १३ वर्षीया रन्जना…

स्वचालित हतियारसहित युवा पक्राउ

सिरहा, भदौ ३१ गते । मोटरसाइकल चढेर सिरहातर्फ आउँदै गरेको अवस्थामा सिरहाको दक्षिणी सीमावर्ती क्षेत्रमा पर्ने माडरबाट सशस्त्र प्रहरीले स्वचालित पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ । सीमावर्ती भारतीय बजार…

चिलीमा ८.३ रेक्टरस्केलको शक्तिशाली भुकम्प

एजेन्सी, चिली—दक्षिण अमेरिकी मुलुक चिलीमा बिहीबार बिहान ८.३ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको छ। भूकम्पले राजधानी सेन्टियागो तथा उत्तर पश्चिमी क्षेत्रमा बढी क्षति पुर्याएको प्रारम्भिक रिपोर्टमा उल्लेख छ ।  सेन्टियागोबाट २३२…

महिला हिंसा बढदैँ, रौतहतमा फेरी एक महिलाको गोली हानी हत्या

रौतहट, भदौ ३० गते । रौतहटमा अज्ञात समुहले एक महिलाको गोली हानेर हत्या गरेका छन्। स्थानीय रमौली बैरिया गाविस–५ स्थित नहरमा करिव २० वर्षीया महिलाको अज्ञात समुहले छातीमा गोली हानेर…