मधेशका टाठा बाठाहरुले मधेशी एउटै कलष्टर हो भनेर राज्यका हरेक निकायमा हालीमुहाली गरिरहेका छन् । जसले यो देशमा तीनवटा कलष्टर मात्रै छन् भन्छन् त्यसले त्यसभित्र रहेका अन्य समुदाय तथा जातजातीको…
Tag: #upendrayadav
जसपाको कार्यकारिणीमा के के हुन्छ छलफल ?
काठमाडौँ फागुन १३–जनता समाजवादी पार्टी नेपालले मेलेनियम चैलेन्ज कर्पोरेशन (एमसीसी) को बारेमा छलफल गर्न आज कार्यकारिणी समितिको बैठक बोलाएको छ । बालकुमारीस्थित पार्टी कार्यालयमा सो बैठक बस्ने कार्यालयका सचिव प्रकाश…
उपेन्द्र यादवसँग किन टिक्दैनन् ठूला नेताहरु ?
‘कतिपयले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव ‘यादव’ लाई मात्र पसन्द गर्नुहुन्छ भनि भन्छन् तर उहाँसँग आएका कतिपय यादव समुदायका नेताहरु पनि त्यहाँ बसेनन् । कतिपयले उपेन्द्र यादव कम्युनिष्ट नेतालाई…
जसपाले सिके राउतलाई यसरी गरायो सचेत (विज्ञप्ति सहित)
काठमाडौँ माघ ८ गते । जनता समाजवादी पार्टी नेपालले सिके राउत नेतृत्वको जनमत पार्टीले गर्दै आएको अपराधिक एवं गैर राजनीतिक क्रियाकलापलाई नियन्त्रण गर्नका लागि सरकारसँग माग गरेको छ । माघ…
मधेशमा फेरि भाँडभैलो
सिंहदरवारमा उहाँको हैसियता एउटा कोठामा सिमित थियो । माओवादीको जनयुद्ध हाकि सक्नु भएका, देशको प्रधानमन्त्री भइसक्नु भएका व्यक्ति एउटा कोठामा एउटा सांसदमा सिमित भएपछि उहाँ बेचैन हुनुभएको थियो । डा.बाबुराम…
उपेन्द्र र महन्थलाई पछ्याउदै सिके राउत
नेपालगञ्जमा त्यस बन्दका कारण सामुदायिक द्वन्द्व हुँदा प्रहरीको भूमिका निष्पक्ष नदेखिएको घटनालाई भिडियोमार्पmत मधेशका जनतामा पु¥याउने काम भयो तर नेपाल सद्भावना पार्टी (आनन्दी देवी) का नेताहरू एकले अर्कोलाई परास्त गरी…
दलितका लागि छुट्टै निर्वाचन क्षेत्र हुनुपर्छ–उपेन्द्र यादव
जनकपुर पुस १८ गते । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले दलित समुदायको लागि छुट्टै निर्वाचन क्षेत्र आरक्षित गर्नुपर्ने बताउनु भएको छ । समाजवादी दलित मुक्ति संगठनको राष्ट्रिय भेलालाई…
नागरिकता विहिनलाई मतदाता हुनबाट वञ्चित गर्नु मानवता विरोधी कार्य–उपेन्द्र यादव
काठमाडौँ पुस १० गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन प्रक्रियामा भाग लिन पाउनु प्रत्येक नागरिकको नैसर्गिक अधिकार रहेको बताउनु भएको छ । नेपाली नागरिकलाई मतदानको अधिकारबाट…
असमानता हटाउनका लागि संविधान संशोधन गर्नुपर्छ–उपेन्द्र यादव
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन, नागरिकता समस्या समाधानलगायतका मागहरु पुरा गर्न बाँकी रहेको धारणा राख्नुभयो । अब ती मागहरु पुरा गर्नमा ढिलाई गर्न नहुने…
