Khadya Bibhag

प्रदेश २ सरकार सञ्चालनका लागि कार्यदल गठन

जनकपुर जेठ २४ गते । जनता समाजवादी पार्टी नेतृत्वको प्रदेश २ सरकारलाई व्यवस्थित ढंगले सञ्चालनका लागि एउटा कार्यदल गठन भएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहको…

प्रदेश २ सरकारमा जसपा, काँग्रेस र माओवादी केन्द्र गठबन्धनको सरकार बन्दै

काठमाडौँ जेठ २४ गते । प्रदेश २ मा जनता समाजवादी पार्टी नेपालको नेतृत्वमा काँग्रेस र माओवादी केन्द्र गठबन्धनको सरकार बन्दैछ । जसपा नेतृत्वको सरकारमा काँग्रेसबाट दुईजना र माओवादी केन्द्रबाट १…

सुटकेश र झोला लिएर निस्किदै मन्त्री सोनलले भन्नुभयो, ‘जनकपुरमा डेरा जमाएर बस्छु’

काठमाडौँ जेठ २४–जनता समाजवादी पार्टी नेपाल नेतृत्वको प्रदेश २ सरकारबाट निकालिएका भौतिक पूर्वाधार विकास मन्त्रालयका निवर्तमान मन्त्री जितेन्द्र सोनलले आफू अब प्रदेशको राजनीति गर्ने र जनकपुरमा डेरा जमाएर बस्ने बताउनु…

प्रदेश २ सरकारको मन्त्रीपरिषद्मा हेरफेर

सिंहदरवार V\S मधेश भवनः ठाकुरलाई सिंहदरवारमा अल्झाएर मधेश हान्ने दाउमा उपेन्द्र

काठमाडौँ जेठ २३ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षका नेता तथा कार्यकर्ता सिंहदरवारमा अविर र खादा लगाएर खुशीयाली मनाइ रहँदा अर्का अध्यक्ष उपेन्द्र यादवले मधेशभवनमा संसद…

प्रदेश २ को सरकार हेरफेरका लागि उपेन्द्र यादव जनकपुर जाँदै

काठमाडौंँ जेठ २१ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर केन्द्रीय सरकारीमा सहभागीको तयारी गरिरहेको बेला अर्का अध्यक्ष उपेन्द्र यादव प्रदेश २ को सरकारमा हेरफेरको गृहकार्यमा लाग्नु भएको…

ओली नेतृत्वको सरकारले जारी गरेको वजेटलाई सच्याउन मुख्यमन्त्रीको माग

काठमाडौँ जेठ २० गते । प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले आर्थिक वर्ष २०७८÷०७९ को वजेट सच्याउनका लागि आग्रह गर्नुभएको छ । वजेटमा “वातावरणीय प्रभाव मुल्याङ्कनको आधारमा खानीजन्य ढुँगा, गिटी, बालुवा…

जसपा (उपेन्द्र पक्ष) को आन्दोलनप्रति राज्यमन्त्री मण्डलको आपत्ति

सिरहा जेठ १८–जनता समाजवादी पार्टी (उपेन्द्र यादव पक्ष) ले प्रदेश २ मा गरेको आन्दोलनप्रति सोही पार्टीका केन्द्रीय सदस्य एवं प्रदेश २ का राज्यमन्त्री सुरेश मण्डलले आपत्ति जनाउनु भएको छ ।…