जनकपुरधाम ३०, असार । प्रधानमन्त्री सुशील कोइरालालाई बुधवार विहान जनकपुरका युवाहरुले कालो झण्डा देखाएका छन् । प्रधानमन्त्रीको सुरक्षामा अत्यन्त कडा व्यवस्था भएको बावजुद पनि जनकपुरको यूवाहरुले कोइरालालाई कालो झण्डा देखाएका…
Tag: madhesh
बालिकासहित आठ किलोग्राम गाँजा बरामद
रौतहट, असार ३० गते । यात्रुवाहक बसमा लुकाइछिपाई लाँदै गरेको अवस्थामा प्रहरीले दुई बालिकासहित तीनजनालाई पक्राउ गरेको छ । रौतहट सदरमुकाम गौरमा लाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय गरुडाले मङ्गलबार…
पर्साका एक्काइस हजार बालबालिका विद्यालयबाहिर
पर्सा, असार ३० गते । पर्सामा अझै पनि २१ हजार बालबालिका विद्यालयबाहिर रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साले मङ्गलबार यहाँ आयोजना गरेको अनौपचारिक शिक्षा…
कमिसन नदिएका कारण रौतहटमा करौडौँको क्षति
राकेश यादव,रौतहत असार २९ । जिल्ला विकास समिती कार्यलयको कर्मचारी तथा केही सम्बन्धित वक्तिका कारन अनूदान सहयोगका लागी आएको करोडौ रुपाया भ्रिज हूनेलागेको छ । रकम निकासा नभएपछी जिल्लाका केही गाउका…
मधेशी अधिकार संघर्ष समितिद्धारा सभासद्को घरघरमा हल्लाबोल (फोटो फिचर)
मधेश अधिकार संघर्ष समिती अभियानी संस्थाले मन्त्री सहित आधा दर्जन सभासदहरुका घरदैलोमा पुगी ध्यानाकर्षण पत्र बुझाउदैँ मधेशको अधिकार संविधानसभाबाट सुनिश्चित नहुने भएकाले तत्काल संविधानसभा परित्यागका निम्ति सांकेतिक अभिायन अनुसार दवावमुलक कार्यक्रम…
भोलीको जनप्रर्दशनको लागि मधेशी मोर्चाको यस्तो छ तयारी
काठमाडौँ, २८ असार । असार २९ गतेका दिन मधेशी मोर्चाले बृहद जनप्रर्दशन गर्ने तयारीमा छ ।मधेशी मोर्चाका प्रमुख चार दलले काठमाडाँै उपत्यकामा जनप्रर्दशन गरि जुलुस गर्ने तयारी भइरहेको जानकारी सद्भावना पार्टीको…
१४ जना बालकलाई भारत लग्दै गर्दा लामा पक्राउ
सुनसरी, असार २८ गते । कागजपत्रबिना १४ जना बालकलाई भारतको देहरादुनमा भिक्षु पढाउन लैजान लागेको अवस्थामा प्रहरीले चारजना लामालाई नियन्त्रणमा लिएको छ । इटहरी उपमहानगरपालिका–८ बसपार्कमा आइतबार इलाका प्रहरी कार्यालय…
जानकी मेडिकल कलेज समस्या समाधान गर्ने निर्देशन
काठमाडौँ, २७ असार । व्यवस्थपिका–संसद्, सामाजिक न्याय तथा मानव अधिकार समितिको आजको बैठकले जनकपुरको जानकी मेडिकल कलेज सञ्चालनमा देखिएको अवरोधबाट सिर्जित समस्याको अविलम्ब समाधान गरेर पीडित विद्यार्थीको अध्ययन प्रक्रिया सुचारु…
महोत्तरी जिल्लाको उत्तरवर्ती क्षेत्रमा खानेपानीको हाहाकार
बर्दिवास, २६ असार । महोत्तरी जिल्लाको उत्तरवर्ती क्षेत्रमा खानेपानीको हाहाकार भएको छ । जताजतै पानीको छ्यालब्याल हुनुपर्ने बेला जिल्लाका बर्दिवास नगरपालिका र पशुपतिनगर, भङ्गाहा, बिजलपुरा, हाथीलेट, बेलगाछी, भरतपुर र लक्ष्मीनियाँसहितका…
संविधान निर्माणको प्रक्रियामा सहभागी हुन आग्रह ः विजय गच्छदार
विराटनगर, २६ असार । मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक का अध्यक्ष विजयकुमार गच्छदारले संवैधानिक प्रक्रिया मिलाएर राजनीतिक सहमतिमा सीमाङ्कन पनि टुङ्ग्याउन सकिने बताउनुभएको छ ।संविधानसभाबाट पारित ‘नेपालको संविधान २०७२ प्रारम्भिक…

