परासी, साउन ३२ । नवलपरासीमा आज आफ्नै बन्दुकको गोली लागेर एक सशस्त्र सहायक हवल्दार घाइते भएका छन् । सीमा सुरक्षा बल बेलासपुरमा कार्यरत सहायक हवल्दार काशीनाथ कुमाल आफ्नै बन्दुकको गोली…
Tag: samaj
ट्याक्टरको ठक्करबाट फुलकुमारीको निधन
कलैया, साउन ३२ गते । बारा हरैया–१ रामनगरमा आज दिउँसो ट्याक्टरको ठक्करबाट हरैया–३ मधुवन बस्ने पलट हजराको १५ वर्षीया छोरी फुलकुमारी पासवानको घटनास्थलमा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका…
सिचाइँ कार्यालयमा आगजनी
सप्तरी, साउन ३२ गते । सप्तरीको राजविराज–९ स्थित राजदेवीमा रहेको सिँचाइ डिभिजन कार्यालय–२ मा आज दिउँसो अज्ञात व्यक्तिको एक समूहले आगजनी गरेको छ । सात÷आठजनाको समूहमा आएका समूहले कार्यालयको प्राविधिक…
दिशामुक्तका लागि प्रमुख अतिथिमा लफडा
२०१५ सम्ममा दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्यकासाथ अगाडि बढिरहेको सिरहा जिल्लाले कतिपय गाविसलाई दिसामुक्त क्षेत्र घोषणा गरिसकेको छ । तर विगत दुई सातादेखि इटाटारगोठ कमलपुर गाविसले बारम्वार तिथि निर्धारण गरेपनि…
बन्द ४ बजेसम्म जारी रहने बन्दकर्ताद्धारा जानकारी
काठमाडौं साउन ३२ गते । सङ्घीय समाजवादी फोरम, नेपाललगायत ९ राजनीतिक दल र नेकपा–माओवादी सहितको ३३ दलीय मोर्चा सहितको कार्यगत एकताको मोर्चाले ६ प्रदेशको मस्यौदा संविधानको विरुद्धमा आह्वान गरिएको साउन…
हत्या भएको आशंका, प्रहरीले उजुरी लिन मानेन
सुनसरी, साउन ३२ गते । गत साउन १८ गते धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएकी सुनसरी डुम्राहा ५ की सुगा चौधरीको हत्या भएको आशंका गरिएको छ…
अधिकारका लागि मुस्लिम समुदाय सडकमा
File photo लहान, साउन ३१ गते । संविधानमा संवैधानिक मुस्लिम आयोगको व्यवस्था गर्नुपर्ने मागसहित जिल्लाका मुस्लिम समुदायले आज लहानमा प्रदर्शन गरेका छन् । संयुक्त मुस्लिम सङ्घर्ष समिति सिरहाको अगुवाइमा लहानको…
सवैला घटनाका आरोपी राजु गुप्ता हिरासतमा
जनकपुरधाम, साउन ३१ गते । धनुषाको सबैला नगरपालिकामा विगत चार महिनापूर्व भएको हत्या घटनाका एक अर्का आरोपितलाई अदालतले पुर्पक्षका लागि हिरासतमा राख्न आदेश दिएको छ । जिल्ला अदालत धनुषाले आइतबार…
मधेशका तीन जिल्ला मधेशबाट हटाएकोमा संघको आपत्ति -विज्ञप्तिसहित_
काठमाडौ साउन ३१ गते । झापा मोरङ र सुनसरीलाई सप्तरी र सिरहाजस्ता मधेशका जिल्लाबाट छुट्याएर पूर्वको पहाडी प्रदेशमा गाँसिएकोप्रति सप्तरी उद्योग वाणिज्य संघले आपत्ति जनाएको छ । साउन ३१ गते…
बारामा कुलाको पानीको लागि २ गाँउको किसानवीच झडप, ५ घाइते
बारा,साउन ३१ गते । बारा जिल्लामा कुलोको पानी प्रयोग गर्ने विषयलाई लिएर दुई गाँउका किसान समुहबीच शनिवार झडप भएको छ । बाराको हरैया र करैया गाविसको गालोपट्टी, बजनी टोल र…

