Khadya Bibhag

नेपालको ३८ औँ प्रधानमन्त्रीमा केपी शर्मा ओली निर्वाचित

काठमाडौं, असोज २४ गते । प्रधानमन्त्री निर्वाचनमा व्यवस्थापिका संसदको ५९७ वटा मत मध्ये कांग्रेसको भन्दा बढि मत ल्याई प्रधानमनत्री पदको लागि निर्वाचित हुनु भयो । व्यवस्थापिका संसदको ५९७ मतमा एमालेको…

मधेशी मोर्चा कोइरालालाई, गच्छदार ओलीलाई त्यसो भए गच्छदारको मोर्चा फुट्यो त ?

फाइल फोटो काठमाडौ असोज २४ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले प्रधानमन्त्रीका उम्मेदवार एमालेका अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । अर्थात प्रधानमन्त्रीका अर्का उम्मेदवार सुशिल…

प्रधानमन्त्रीको चुनावबारे निर्णय लिन सकेनन् मधेशी मोर्चाले

काठमाडौ असोज २३ गते । भोली हुने प्रधानमन्त्रीको प्रतिस्पर्धामा भाग लिने नलिने बारेमासंयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले अझै कुनै निर्णय लिन सकेका छैन ।प्रधानमन्त्रीको चुनावको बारेमा आज राती तराई मधेश लोकतान्त्रिक…

प्रधानमन्त्रीलाई मत हाल्ने नहाल्ने बारे मोर्चाको बैठक जारी

काठमाडौ असोज २३ गते । प्रधानमन्त्री चयन प्रकृयामा कसलाई मत दिने नदिने विषयमा छलफल गर्न तराई मधेश लोकतान्त्रिक पार्टी कार्यालयमा बैठक बसिरहेको छ ।प्रधानमन्त्रीका दुई जना उम्मेदवार काँग्रेसका सभापति सुशिल…

पेट्रोलमा आगो लाग्दा एकै परिवारको तीनको मृत्यु, लाखौँको क्षति

काठमाडौँ, असोज २३ गते । काठमाडौँ महानगरपालिका–३५ कोटेश्वर चोक नजिक गएराति भएको आगलागीमा परेर एकै परिवारका तीन जनाको मृत्युभएको छ । आगलागीमा परेर गम्भीर घाइते भएका एक वर्षीय बालक युनिस…

प्रहरीको फन्दामा गुण्डा नाइके गणेश लामा

काठमाडौं,असोज २३ गते । चर्चित गुन्डा नाइके गणेश लामा जग्गा लेनदेन विवादमा पैसा उठाउन खोज्दा प्रहरीले फन्दामा पारेका छन् । गुनडा नाइके गणेश लामाले ललितपुरको भैसेपाटीका कैलाश बाँस्कोटालाई अपरहण गरी…

सरकार गठनको बारे उपेन्द्र यादवको यस्तो आयो धारणा

संशोधनप्रति आपत्ति अंगिकृतको बारेमा ३५ बुँदे माग हाम्रो होइन कुनै देशको झण्डा जलाउनु आपत्तिजनक नश्लवादी चिन्तन काठमाडौ, असोज २२ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरु व्यवस्थापिका…

भारदहमा कुकुरलाई शिर्षनेताको संज्ञा दिदैँ निकाले जुलुस प्रर्दशन (फोटो फिचर)

सप्तरी,भारदह असोज २१ गते । तीनदलको मधेश विरोधी नेताहरुलाई कुकुरको संज्ञा दिदै, नामर फोटो झुण्डियाएर मधेसी मोर्चा सप्तरीले बिहीबार भारदहमा कुकुर जुलुस प्रदर्शन गरेको छ । करिब दुइ महिना देखि…

संघर्ष समिति द्वारा उपराष्ट्रपति झालाई ध्यानाकर्षन ज्ञापनपत्र बुझाए

काठमाडौँ, असोज २१ गते । तराई मधेशमा जारी रहेको दुई महिनादेखीको आन्दोलनलाई बेवास्ता गरेर तीन दलले मुदालाई अल्झाउन लागेको भन्दै मधेशी, थारू, आदिवासी जनजाती, मुस्लिम संघर्ष समिति द्वारा सम्माननीय उपराष्ट्रपतिज्यूलाई…

काठमाडौँमा महतोको घरमा आक्रमणको प्रयास

काठमाडौं,असोज २१ गते । विगत ५५ दिन देखि आन्दोलनमा रहेको र दुई सता देखी नाकाबन्दी गरेर अतिआवश्यक सामान काठमाडौं भित्रिन नदिएको भन्दै आक्रोषित युवाहरुको समुहले सिनामगंलमा रहेको सद्भावना पार्टीका अध्यक्ष…