Khadya Bibhag

बाह्य शक्ति केन्द्रहरुको अखडा बन्दै मधेश

sahara times ka purana ank

मधेशी दल अध्यक्ष्को गोजीबाट चल्छ

-बीपी यादव देशमा सविधानसभा चुनावको घोष्ाण्ाा भएपछि चुनावी अभियानका लागि एकीक ृत नेकपा (माओवादी) का अध्यक्ष्ा प्रचण्डले आफ्‍नै नेत ृत्वमा चुनावी जनपरिचालन समिति गठन गरेका छन्‍ । त्यसैगरि काँग्रेस, एमालेलगायत मधेसी…

गिरीजा प्रसाद कोइरालाले शपथ ग्रहण्ा गराउनु भयो

बबन सिहनेता, मधेशी जनअधिकार फोरम नेपाल अन्य अन्य पार्टीमा जाने चर्चा चलिरहँदा तपार्इ फोरम नेपालमै किन आउनु भयो ?(-मधेशी जनअधिकार फोरमले मधेशी, दलित, आदिवासी जनजाति, महिला, पिछडावर्ग, लिम्बु गुरुगंलगायत समुदायको…

नागरिकतासम्बन्धी अधिकार

नेपालको अन्तरिम संविधान, २०६३ को भाग २ मा नागरिकतासम्बन्धी व्यवस्था गरेको छ । संविधान प्रारम्भ हु“दा बखत नेपालको नागरिकता प्राप्त गरेको र भाग २ बमोजिम प्राप्त गर्न योग्य व्यक्तिहरू नेपालको…

दलविहीन सरकार र ठेगानविहीन संविधान

  उर्मिला यादव छैठांै“ गणतन्त्र दिवसमा विभिन्न व्यक्तिहरूले गणतन्त्रप्रति आ–आफ्नो चासो र चिन्ता व्यक्त गरे । उनीहरूमा गणतन्त्रप्रतिको बुझाइ र अपेक्षामा विविधता पाइए पनि गणतन्त्रबाटै नेपाल र नेपालीको कल्याण हुन…

sahara times

sahara times ko naya ank

पुरानो मोर्चाको आवश्यकता छैन

शरत्सिह भण्डारीअध्यक्ष, राष्ट्रिय मधेश समाजवादी पार्टीतमलोपाको ‘हाई टी’ ले नेपाली राजनीतिकमा निकै चर्चा पाएको छ, खास के भयो त्यहाँ ?–हो तपाईले भने जस्तै हामीलाई आएको निमन्त्रणामा पनि ‘हाई टी’ नै…

अधिकारका लागि स्ववियु निर्वाचन

सविधानसभाको पूर्व तयारी स्ववियू चुनावयस पटकको स्ववियू निर्वाचन संविधानसभाको पूर्व संघारमा हुदैछ । यसले नेपाली राजनीतिमा निकै परिवर्तन ल्याउने अपेक्षा हामीले गरेका छौ । यसलाई हामी एउटा मिनी सविधानसभाको रुपमा…