Khadya Bibhag

महोत्तरीमा गोली हानी हत्या

गौशाला, साउन ३१ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–७ स्थित नेपाल बैंक लिमिटेडमा कार्यरत चौकीदारले आपसी विवादमा भएपछि  गए राति आफ्नै सहकर्मीको गोली हानी हत्या गरेको अभियोग लगाइएको छ ।…

उपेन्द्रले भने, केलाली घटना भ्रामक हो

काठमाडौँ, साउन ३० गते । कैलालीको टिकापुरमा आयोजित यही २०७२ साउन २८ गते थारु समुदायको विशाल आमसभामा संघीय समाजवादी फोरम, नेपालको अध्यक्षको हैसियतले सम्बोधनका क्रममा बोल्दै नबोलेको कुरा केही संचारमाध्यमका…

महोत्तरीमा शिक्षकको धर्ना जि.शि.काको मुल गेटमा

महोत्तरी, २९ साउन । विगतमा गरिएकोे सम्झौता कार्यान्वयन नगरेको विरोधमा जिल्लाभरिका शिक्षक जिल्ला शिक्षा कार्यालयको मूलगेटमा धर्नामा बसेका छन् । विभिन्न समयमा नेपाल शिक्षक सङ्घका पदाधिकारी एवम् शिक्षा मन्त्रीबीच भएको…

सप्तरी जिल्लाको चन्द्र नहर भत्किएको

सप्तरी, २९ साउन । मुलुककै पहिलो र पुरानो नहरका रुपमा चिनिएको सप्तरी जिल्लाको चन्द्र नहर भत्किएको छ । पहाडी क्षेत्रका खोलानालाबाट हालै एक्कासि आएको पानीले सप्तरीको कञ्चनरुप नगरपालिका–५ स्थित नहरको डिल…

अखण्ड नवलपरासीको माग राख्दै पाँचौँ दिन पूर्णरुपमा बन्द

परासी, २९ साउन । अखण्ड नवलपरासीको माग राख्दै नवलपरासीको दाउन्ने पश्चिम क्षेत्रका बासिन्दाले गरेको आन्दोलन आज पाँचाँै दिन पनि निरन्तर जारी छ । सो क्षेत्रका बासिन्दाले पाचैाँ दिन पनि लगातार…

बन्दले गर्दा सुनसरीको जनजीवन प्रभावित

इनरुवा, २९ साउन । नयाँ संविधानमा सुनसरी, मोरङ, झापा र उदयपुरको दक्षिण क्षेत्रका केही भागलाई मधेश प्रदेशमा राख्नुपर्ने माग गर्दै आज बन्द आह्वान गरिएकाले सुनसरीको जनजीवन प्रभावित भएको छ ।…

मधेशी नेतालाई राजिनामा दिलाउन युवा विद्यार्थीको भेला

सांकेतिक फोटो काठमाडौ साउन २९ गते । मधेशवादी दललाई सविधानसभाबाट राजिनामा दिने दवावका लागि मधेशी युवा तथा विद्यार्थीहरुले आज एक छलफल कार्यक्रमको आयोजना गर्ने भएको छ । दिउँसो एक बजे…

सिरहाको अबैध औषधिपसलले गर्दा करोडौँको राजस्व चुहावट

लहान, २८ साउन । सिरहाको सदरमुकामसहित अधिकांश ग्रामीण क्षेत्रमा लामो समयदेखि अवैध रुपमा औषधि पसलहरु सञ्चालन हुँदा करोडौँको राजस्व चुहावट हुँदै आएको छ । सिरहाको दक्षिणवर्ती क्षेत्रमा पर्ने कचनारी, भगवानपुर,…

साउन ३१ र ३२ बन्द सफल पार्न आह्वन

वीरगंज,साउन २८ गते । वीरगञ्ज स्वायत्त मधेस प्रदेशको माग गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र नेकपा– माओवादीले यही साउन ३१ र ३२ गते आह्वान गरेको बन्द सफल पार्न आग्रह गरेको…

महोत्तरीमा तीन वर्षमा १२४सवारी दुर्घटनामा ५७ को मृत्यु भने ४४९ घाइते

राजकरण महतो, महोत्तरी, साउन २८ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवासले दिएको जानकारी अनुसार महोत्तरीको पूर्व–पश्चिम राजमार्ग, बर्दिवास–जलेश्वर सडकखण्ड र बर्दिवास–सिन्धुली सडकखण्डका पक्की (कालोपत्रे) सडकमा अत्याधिक दुर्घटना हुने गरेको देखिएको…